Skip to content
मुअज्जिन, इमाम र खतीबका लागि संक्षिप्त र उपयोगी मार्गदर्शिका तथा मस्जिदका नियमहरू

मुअज्जिन, इमाम र खतीबका लागि संक्षिप्त र उपयोगी मार्गदर्शिका तथा मस्जिदका नियमहरू

यस पुस्तकले अजान र इकामत, नमाजको इमामत, जुमाको खुत्बा र मस्जिदका शिष्टाचारहरूसँग सम्बन्धित विषयहरूलाई विस्तृतरुपमा समेटेको छ। साथै, यसले मुअज्जिन, इमाम र खतीबका जिम्मेवारीहरूबारे छलफल गर्दछ र यी कार्यहरूसँग सम्बन्धित शरई हुकुमहरू सिक्नुपर्ने महत्त्वलाई जोड दिन्छ, ताकि ती कार्यहरू सही रूपमा सम्पन्न गर्न सकियोस्। यसका अतिरिक्त, नबी ﷺ बाट वर्णन गरिएका सम्बन्धित हदीसहरू र तिनको व्याख्या पनि समावेश गरिएका छन्, जसले तिनको सही कार्यान्वयन सुनिश्चित गर्न सहयोग पुर्‍याउँछ।

Language: lang_ne
Prepared by: वैज्ञानिक समिति विभिन्न भाषाहरूमा इस्लामिक सामग्री सेवा संघ
Version: 2.1
Download PDF 1.7 MB

This PDF is generated automatically from the book's text; its layout may differ from the printed edition.

0%
Font size