Skip to content
من خلقني؟ ولماذا؟

من خلقني؟ ولماذا؟

मलाई कसले र किन सृष्टि गर्यो ? संसारको कण कणले सृष्टिकर्ताको अस्तित्वको प्रमाण दिन्छ। आकाश, पृथ्वी र ती बीचमा रहेका ठूलाठूला र अनगिन्ती सृष्टिहरू कसले सृष्टि गरे ? आकाश र पृथ्वीको यो सटीक र सूक्ष्म प्रणाली कसले स्थापना गर्यो ? मानिसलाई कसले सृष्टि गर्‍यो र उसलाई कान, आँखा र बुद्धि कसले दियो र उसलाई ज्ञान प्राप्त गर्न र तथ्यहरू बुझ्न सक्षम कसले बनायो ? तपाइँको शरीर र अन्य जीवित प्राणीहरूको शरीरको प्रणालीमा यो सटीक र सूक्ष्म कारीगरीलाई कसरी व्याख्या गर्नुहुन्छ? यो अद्वितीय प्रणाली कसले बनायो? यो महान ब्रह्माण्ड युगौंदेखि कसरी व्यवस्थित र स्थिर रूपमा चलिरहेको छ?

0%
Font size