Skip to content
मुस्लिमले जान्नैपर्ने आधारभूत कुराहरू

मुस्लिमले जान्नैपर्ने आधारभूत कुराहरू

‘मुस्लिमले जान्नैपर्ने आधारभूत कुराहरू’ नामक पुस्तक एउटा उत्कृष्ट पुस्तक हो, जसका अक्षरहरू ज्ञान र उपदेशको मसीले सिँगारिएको छ । यसले अकीदा (आस्था) का आधारभूत सिद्धान्तहरू, इस्लामका नियमहरू र असल आचरणका गुणहरू बारे अनभिज्ञ रहन नसक्ने कुराहरूलाई कुशल शैलीमा संकलन गरेको छ । यसले अन्तर्दृष्टिलाई उज्यालो र हृदयलाई शान्त पार्दछ । यसले विवेकलाई परिष्कृत गर्छ र कर्मलाई सही मार्गमा ल्याउँछ । वास्तवमा यो मुक्तिको कुञ्जी र आज्ञाकारिता एवं ज्ञानको मार्गमा हिँड्ने व्यक्तिको लागि मार्गदर्शक बनेको छ ।

Language: lang_ne
Prepared by: मस्जिदे हराम र मस्जिदे नबवीको धार्मिक मामिला अध्यक्षताको विज्ञ समिति
Version: 3.1

These files are generated automatically from the book's text; their layout may differ from the printed edition.

0%
Font size