Skip to content

"हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।"

बुरैदह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।"

«إِنَّ الْعَهْدَ الَّذِي بَيْنَنَا وَبَيْنَهُمُ الصَّلَاةُ، فَمَنْ تَرَكَهَا فَقَدْ كَفَرَ».

तिर्मीजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मुस्लिम र अन्य काफिर र मुनाफिक (पाखण्डी) हरू बीचको फरक नमाज हो, त्यसैले जसले यसलाई त्याग्छ उसले अविश्वास कुफ्र (अविश्वास) गरेको छ ।"

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

नमाजको महत्व र यो विश्वासी र काफिर बीचको भिन्नता हो ।

मानवको बाह्य अवस्था अनुसार इस्लामका नियमहरू लागु हुनेछन्, उसको आन्तरिक अवस्थाले होइन ।

श्रोतहरू

सुनन् निसाई (1/ 231) (463).

सुनन् तिर्मिजी (4/ 365) (2621).

सुनन् इब्ने माजह (2/ 181) (1079).

मुस्नद अहमद (38/ 20) (22937).

थप (2)

فيض القدير (4/ 395).

ذخيرة العقبى في شرح المجتبى (6/ 192) (6/ 193).