Skip to content

السؤال

س17: اقرأ سورة الناس وفسرها.

प्रश्न ३: सूरह "नास" पढ र यसको व्याख्या गर।

الجواب

ج:سورة الناس وتفسيرها:

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

﴿قُلۡ أَعُوذُ بِرَبِّ ٱلنَّاسِ 1

مَلِكِ ٱلنَّاسِ 2

إِلَٰهِ ٱلنَّاسِ 3

مِن شَرِّ ٱلۡوَسۡوَاسِ ٱلۡخَنَّاسِ 4

ٱلَّذِي يُوَسۡوِسُ فِي صُدُورِ ٱلنَّاسِ 5

مِنَ ٱلۡجِنَّةِ وَٱلنَّاسِ 6﴾

[الناس: 1-6].

التفسير:

  1. ﴿قُلۡ أَعُوذُ بِرَبِّ ٱلنَّاسِ1﴾:

قل -يا أيها الرسول-: أعتصم برب الناس، وأستجير به.

  1. ﴿مَلِكِ ٱلنَّاسِ2﴾:

يتصرف فيهم بما يشاء، لا مالك لهم غيره.

  1. ﴿إِلَٰهِ ٱلنَّاسِ3﴾:

معبودهم بحقّ، لا معبود لهم بحق غيره.

  1. ﴿مِن شَرِّ ٱلۡوَسۡوَاسِ ٱلۡخَنَّاسِ4﴾:

من شرّ الشيطان الَّذي يلقي وسوسته إلى الناس.

  1. ﴿ٱلَّذِي يُوَسۡوِسُ فِي صُدُورِ ٱلنَّاسِ5﴾:

يلقي بوسوسته إلى قلوب الناس.

  1. ﴿مِنَ ٱلۡجِنَّةِ وَٱلنَّاسِ6﴾

أي: الموسوس يكون من الإنس ويكون من الجن.

*******

उत्तर: सूरह "नास" र यसको तफ्सीर:

(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)

(कुल् अऊजु बिरब्बिन्नास।

मलिकिन्नास।

इलाहिन्नास।

मिन् शर्रिल् वस्वासिल् खन्नास।

अल्लजी युवसव्विसु फी सुदूरिन्नास।

मिनल् जिन्नति वन्नास।)

[अन्नास: १-६]

तफ्सीर:

भन्नुहोस्, हे रसूल! म मानिसहरूको पालनकर्ता शरण लिन्छु र उहाँसँग सहायता माग्छु।

उहाँले तिनीहरूलाई आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्नुहुन्छ; उहाँ बाहेक तिनीहरूको अरू कोही मालिक छैन।

उहाँ उनीहरूका वास्तविक उपास्य हुनुहुन्छ, उहाँ बाहेक उनीहरूको कोही वास्तविक उपास्य छैन।

शैतानको दुष्टताबाट, जो मानिसहरूको हृदयमा कुरा खेलाउँछ।

जसले मानिसहरूको हृदयमा गलत प्रलोभन उत्पन्न गर्छ।

अर्थात्: मनमा कुरा खेलाउने मानिसहरूमध्ये पनि हुन सक्छ र जिन्नमध्ये पनि।