Skip to content

हदीस पूरा गर: «जसले हाम्रो यस धर्ममा कुनै नयाँ कुरा (बिदअत) सुरु गर्‍यो …» र यसका केही फाइदाहरू उल्लेख गर।

الباب / الفصل
قسم الحديث

السؤال

س2: أكمل حديث «من أحدث في أمرنا هذا ...»، واذكر بعض فوائده.

प्रश्न २: हदीस पूरा गर: «जसले हाम्रो यस धर्ममा कुनै नयाँ कुरा (बिदअत) सुरु गर्‍यो …» र यसका केही फाइदाहरू उल्लेख गर।

الجواب

ج:عن أم المؤمنين أم عبد الله عائشة رَضِيَ اللَّهُ عَنْهَا قالت: قال رسول الله ﷺ:

«من أحدث في أمرنا هذا ما ليس منه، فهو ردٌّ»

رواه البخاري ومسلم.

فوائد من الحديث:

  1. النهي عن الابتداع في الدين.
  2. وأن الأعمال المحدثة مردودة غير مقبولة.

उत्तर : उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

“जसले हाम्रो यस धर्ममा कुनै नयाँ कुरा समावेश गर्छ जुन यसको भाग होइन, त्यो रद्द (अस्वीकार्य) हुन्छ।"

(बुखारी र मुस्लिम)

हदीसका केही फाइदाहरू:

१. धर्ममा नयाँ कुरा (बिदअत) गर्न निषेध गरिएको छ।

२. धर्ममा नयाँ कुरा (बिदअत) रद्द (अस्वीकार्य) हुन्छ र स्वीकार गरिँदैन।