Skip to content

सूरह “फलक” पढ र यसको व्याख्या गर।

الباب / الفصل
قسم التفسير

السؤال

س16: اقرأ سورة الفلق وفسرها.

प्रश्न १६: सूरह “फलक” पढ र यसको व्याख्या गर।

الجواب

ج:سورة الفلق وتفسيرها:

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

﴿قُلۡ أَعُوذُ بِرَبِّ ٱلۡفَلَقِ 1

مِن شَرِّ مَا خَلَقَ 2

وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ 3

وَمِن شَرِّ ٱلنَّفَّٰثَٰتِ فِي ٱلۡعُقَدِ 4

وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ 5﴾

[الفلق: 1-5].

التفسير:

  1. ﴿قُلۡ أَعُوذُ بِرَبِّ ٱلۡفَلَقِ1﴾:

قل - يا أيها الرسول -: أعتصم بربّ الصبح، وأستجير به.

  1. ﴿مِن شَرِّ مَا خَلَقَ2﴾:

من شرّ ما يؤذي من المخلوقات.

  1. ﴿وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ3﴾:

وأعتصم بالله من الشرور التي تظهر في الليل من دواب ولصوص.

  1. ﴿وَمِن شَرِّ ٱلنَّفَّٰثَٰتِ فِي ٱلۡعُقَدِ4﴾:

وأعتصم به من شرّ السواحر اللائي يَنْفُثْن في العُقَد.

  1. ﴿وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ5﴾:

ومن شر حاسد مبغض للناس إذا حسدهم على ما وهبهم الله من نِعَم، يريد زوالها عنهم، وإيقاع الأذى بهم.

उत्तर: सूरह फलक र यसको तफ्सीर:

(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)

(कुल् अऊजु बिरब्बिल् फलक।

मिन् शर्रि मा खलक।

व मिन् शर्रि गासिकिन इजा वकब।

व मिन् शर्रिन्नफ्फासाती फिल् उकद्।

व मिन् शर्रि हासिदिन् इजा हसद।)

[अल-फलक: १-५]

तफ्सीर:

भन्नुहोस्, हे रसूल! म प्रभातको रबको शरण लिन्छु र उहाँसँग सहायता माग्छु।

सृष्टिका हानिकारक कुराबाट।

म रातमा हुने जनावर र चोरहरूको दुष्टताबाट अल्लाहसँग शरण माग्दछु।

म गाँठो फुक्ने बोक्सीहरूको दुष्टताबाट उहाँको शरण चाहन्छु।

म ईर्ष्यालु व्यक्तिको दुष्टताबाट अल्लाहको शरण लिन्छु, जो अल्लाहको आशिषहरूमा ईर्ष्या गर्छ, ती आशिषहरू मानिसहरूबाट हटाउन र उनीहरूलाई हानि पुर्‍याउन चाहन्छ।