फातिहा पढ्नुहोस् र यसको व्याख्या गर्नुहोस्।
- الباب / الفصل
- قسم التفسير
السؤال
س1: اقرأ الفاتحة وفسرها.
प्रश्न १: फातिहा पढ्नुहोस् र यसको व्याख्या गर्नुहोस्।
الجواب
ج:سورة الفاتحة وتفسيرها:
﴿بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ 1
ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ 2
ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ 3
مَٰلِكِ يَوۡمِ ٱلدِّينِ 4
إِيَّاكَ نَعۡبُدُ وَإِيَّاكَ نَسۡتَعِينُ 5
ٱهۡدِنَا ٱلصِّرَٰطَ ٱلۡمُسۡتَقِيمَ 6
صِرَٰطَ ٱلَّذِينَ أَنۡعَمۡتَ عَلَيۡهِمۡ غَيۡرِ ٱلۡمَغۡضُوبِ عَلَيۡهِمۡ وَلَا ٱلضَّآلِّينَ 7﴾
[الفاتحة: 1 - 7].
التفسير:
سُمِّيت سورة الفاتحة؛ لافتتاح كتاب الله بها.
- ﴿بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ1﴾
باسم الله أبدأ قراءة القرآن، مستعينًا به تَعَالَى متبركًا بذكر اسمه.
- ﴿الله﴾ أي:
المعبود بحق، ولا يسمى به غيره سُبْحَانَهُ.
- ﴿ٱلرَّحۡمَٰنُ﴾ أي:
ذو الرحمة الواسعة، التي وسعت رحمته كل شيء.
- ﴿ٱلرَّحِيمِ﴾ أي:
ذو الرحمة بالمؤمنين.
- ﴿ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ2﴾
أي: جميع أنواع المحامد والكمال لله وحده.
- ﴿ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ3﴾ أي:
ذو الرحمة الواسعة التي وسعت كل شيء، وذو الرحمة الواصلة للمؤمنين.
- ﴿مَٰلِكِ يَوۡمِ ٱلدِّينِ4﴾:
هو يوم القيامة.
- ﴿إِيَّاكَ نَعۡبُدُ وَإِيَّاكَ نَسۡتَعِينُ5﴾
أي: نعبدك وحدك ونستعين بك وحدك.
- ﴿ٱهۡدِنَا ٱلصِّرَٰطَ ٱلۡمُسۡتَقِيمَ6﴾:
وهو الهداية إلى الإسلام والسُّنَّة.
- ﴿صِرَٰطَ ٱلَّذِينَ أَنۡعَمۡتَ عَلَيۡهِمۡ غَيۡرِ ٱلۡمَغۡضُوبِ عَلَيۡهِمۡ وَلَا ٱلضَّآلِّينَ7﴾
أي: طريق عباد الله الصالحين من الأنبياء ومن تبعهم، غير طريق النصارى واليهود.
- ويسن أن يقول بعد قراءتها: "آمين" أي: استجب لنا.
उत्तर: सूरह फातिहा र यसको व्याख्या:
(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)
{सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्, जो समस्त संसारका पालनकर्ता हुनुहुन्छ।}
अर्रह्मान् निर्रहीम। (३)
मालिकि यौमिद्दीन। (४)
इय्याक नाअ बुदु व इय्याक नस्तईन्। (५)
इह्दिनस्सिरातल् मुस्तकीम। (६)
सिरातल्लदीन अन् अम्त अलै हिम, गैरिल-मग्दूबि अलै हिम व लद्दाल्लीन। (७)
[सूरह अल-फातिहा: २]
तफ्सीर:
अल्लाहको किताब (कुर्आन); यस सूरहबाट आरम्भ भएको हुनाले यसको नाम अल्-फातिहा राखिएको हो।
अल्लाहको नाम लिएर, उहाँको मद्दत र उहाँको नामको बरकत (आशीर्वाद) खोज्दै कुरआन पढ्न सुरु गर्दछु।
- (अल्लाह) अर्थात्:
वास्तवकि उपास्य र यो नाम उहाँ बाहेक अरू कसैका लागि प्रयोग गरिँदैन।
- (अल् रह्मान) अर्थात्:
असीम दयालु, जसको दया हरेक कुरालाई समेटेको छ।
- (अर्-रहीम) अर्थात्:
आस्थ्वानहरूप्रति विशेष दयावान।
अर्थात्: सबै प्रकारका प्रशंसा र पूर्णता केवल अल्लाहकै लागि हुन्।
३. (अर्रहमानि र्रहीम) अर्थात्:
असीम दयाको स्वामी, जसको दया प्रत्येक वस्तुलाई समेटेको छ र ईमानवालाहरूमाथि दया गर्ने स्वामी।
कयामतको दिनको मालिक हुनुहुन्छ।
अर्थात्: हामी तपाईंलाई मात्र उपासना गर्छौं र तपाईंसित मात्र सहायता माग्छौं।
अर्थात्: हामीलाई इस्लाम र सुन्नतको मार्गदर्शन गर्नुहोस्।
अर्थात्: यो नबीहरू र तिनका सच्चा अनुयायीहरूको मार्ग हो, इसाई र यहूदीहरूको मार्ग होइन।
- यसलाई पढेपछि “आमीन” भन्नु सुन्नत हो, अर्थात्: “हाम्रो प्रार्थना स्वीकार गर्नुहोस्”।