सूरह “अज्जलजला” पढ्नुहोस् र यसको व्याख्या (तफ्सीर) गर्नुहोस्।
- الباب / الفصل
- قسم التفسير
السؤال
س2: اقرأ سورة الزلزلة وفسرها.
प्रश्न २: सूरह “अज्जलजला” पढ्नुहोस् र यसको व्याख्या (तफ्सीर) गर्नुहोस्।
الجواب
ج:سورة الزلزلة وتفسيرها:
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
﴿إِذَا زُلۡزِلَتِ ٱلۡأَرۡضُ زِلۡزَالَهَا 1
وَأَخۡرَجَتِ ٱلۡأَرۡضُ أَثۡقَالَهَا 2
وَقَالَ ٱلۡإِنسَٰنُ مَا لَهَا 3
يَوۡمَئِذٖ تُحَدِّثُ أَخۡبَارَهَا 4
بِأَنَّ رَبَّكَ أَوۡحَىٰ لَهَا 5
يَوۡمَئِذٖ يَصۡدُرُ ٱلنَّاسُ أَشۡتَاتٗا لِّيُرَوۡاْ أَعۡمَٰلَهُمۡ 6
فَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ خَيۡرٗا يَرَهُۥ 7
وَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٖ شَرّٗا يَرَهُۥ 8﴾
[الزلزلة: 1-8].
التفسير:
- ﴿إِذَا زُلۡزِلَتِ ٱلۡأَرۡضُ زِلۡزَالَهَا1﴾:
إذا حُرِّكت الأرض التحريك الشديد الَّذي يحدث لها يوم القيامة.
- ﴿وَأَخۡرَجَتِ ٱلۡأَرۡضُ أَثۡقَالَهَا2﴾:
وأخرجت الأرض ما في بطنها من الموتى وغيرهم.
- ﴿وَقَالَ ٱلۡإِنسَٰنُ مَا لَهَا3﴾:
وقال الإنسان متحيِّرًا: ما شأن الأرض تتحرك وتضطرب؟!
- ﴿يَوۡمَئِذٖ تُحَدِّثُ أَخۡبَارَهَا4﴾:
في ذلك اليوم العظيم تخبر الأرض بما عمل عليها من خير وشرّ.
- ﴿بِأَنَّ رَبَّكَ أَوۡحَىٰ لَهَا5﴾:
لأن الله أعلمها وأمرها بذلك.
- ﴿يَوۡمَئِذٖ يَصۡدُرُ ٱلنَّاسُ أَشۡتَاتٗا لِّيُرَوۡاْ أَعۡمَٰلَهُمۡ6﴾:
في ذلك اليوم العظيم، الَّذي تتزلزل فيه الأرض، يخرج الناس من موقف الحساب فِرَقًا؛ ليشاهدوا أعمالهم التي عملوها في الدنيا.
- ﴿فَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ خَيۡرٗا يَرَهُۥ7﴾:
فمن يعمل وزن نملةٍ صغيرة من أعمال الخير والبرّ؛ يره أمامه.
- ﴿وَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٖ شَرّٗا يَرَهُۥ8﴾:
ومن يعمل وزنها من الأعمال الشرّيرة؛ يره أمامه.
उत्तर: सूरह “अज्जलजला” र यसको व्याख्या:
(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)
(इजा जुल्जिलतिल् अर्जु जिल्जालहा।
व अख्रजतिल् अर्जु अष्कालहा।
व कालल् इन्सानु मा लहा।
यौम इजिन् तुहद्दिषु अख्बारहा।
बि अन्न रब्बक औहा लहा।
यौमइजिइँ यस्दुरुन्नासु अश्तातल् लियुरौ आमालहुम।
फमैँ यअ्मल् मिष्काल जर्रतिन् खैरैँ यरह।
व मैँइ यअ्मल मिष्काल जर्रतिन् शर्रैं यरह।)
[सूरह अज्जलजला: १- ८]
तफ्सीर:
जब पृथ्वीलाई अत्यधिक हल्लाइन्छ, जुन कयामतको दिन हुने छ।
पृथ्वीले आफ्ना गर्भमा भएका (मृतक) र अरू सबैलाई बाहिर निकाल्छ।
मानिस चकित हुँदै भन्छ: “पृथ्वी किन यसरी हल्लिरहेको र अशान्त छ?”
त्यो महान् दिनमा पृथ्वीले आफूमा गरिएको असल र खराबको बारेमा बताउनेछ।
किनभने अल्लाहले त्यसलाई सिकाएको छ र यसो गर्न आदेश दिएको छ।
त्यो महान् दिनमा, जब पृथ्वी हल्लिन्छ, मानिसहरू आफूले संसारमा गरेका कर्महरू हेर्नका लागि हिसाबको स्थानबाट छुट्टाछुट्टै समूहमा निकालिनेछन्।
जसले सानो कमिलाको तौल जति पनि राम्रो गरेको रहेछ; उसले त्यसलाई आफ्नो अगाडि पाउनेछ।
जसले सानो कमिलाको तौल जति पनि नराम्रो गरेको रहेछ; उसले त्यसलाई आफ्नो अगाडि पाउनेछ।