السؤال
س٣: اقرأ سورة العاديات وفسرها.
प्रश्न ३: सूरह अल-आदियात पढ र यसको व्याख्या गर।
الجواب
ج:سورة العاديات وتفسيرها:
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
﴿وَٱلۡعَٰدِيَٰتِ ضَبۡحٗا 1
فَٱلۡمُورِيَٰتِ قَدۡحٗا 2
فَٱلۡمُغِيرَٰتِ صُبۡحٗا 3
فَأَثَرۡنَ بِهِۦ نَقۡعٗا 4
فَوَسَطۡنَ بِهِۦ جَمۡعًا 5
إِنَّ ٱلۡإِنسَٰنَ لِرَبِّهِۦ لَكَنُودٞ 6
وَإِنَّهُۥ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٞ 7
وَإِنَّهُۥ لِحُبِّ ٱلۡخَيۡرِ لَشَدِيدٌ 8
۞ أَفَلَا يَعۡلَمُ إِذَا بُعۡثِرَ مَا فِي ٱلۡقُبُورِ 9
وَحُصِّلَ مَا فِي ٱلصُّدُورِ 10
إِنَّ رَبَّهُم بِهِمۡ يَوۡمَئِذٖ لَّخَبِيرُۢ 11﴾
[العاديات: ١-١١].
التفسير:
- ﴿وَٱلۡعَٰدِيَٰتِ ضَبۡحٗا1﴾:
أقسم الله بالخيل التي تجري حتى يُسْمَع لنَفَسِها صوتٌ من شدة الجري.
- ﴿فَٱلۡمُورِيَٰتِ قَدۡحٗا2﴾:
وأقسم بالخيل التي تُوقِد النار بحوافرها إذا لامست بها الصخور لشدة وقعها عليها.
- ﴿فَٱلۡمُغِيرَٰتِ صُبۡحٗا3﴾:
وأقسم بالخيل التي تُغِير على الأعداء وقت الصباح.
- ﴿فَأَثَرۡنَ بِهِۦ نَقۡعٗا4﴾:
فحركن بجريهنّ غبارًا.
- ﴿فَوَسَطۡنَ بِهِۦ جَمۡعًا5﴾:
فتوسّطن بفوارسهنّ جَمْعًا من الأعداء.
- ﴿إِنَّ ٱلۡإِنسَٰنَ لِرَبِّهِۦ لَكَنُودٞ6﴾:
إن الإنسان لمَنُوع للخير الذي يريده منه ربه.
- ﴿وَإِنَّهُۥ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٞ7﴾:
وإنه على منعه للخير لشاهد، لا يستطيع إنكار ذلك لوضوحه.
- ﴿وَإِنَّهُۥ لِحُبِّ ٱلۡخَيۡرِ لَشَدِيدٌ8﴾:
وإنه لفرط حبه للمال يبخل به.
- ﴿۞ أَفَلَا يَعۡلَمُ إِذَا بُعۡثِرَ مَا فِي ٱلۡقُبُورِ9﴾:
أفلا يعلم هذا الإنسان المغترّ بالحياة الدنيا إذا بعث الله ما في القبور من الأموات وأخرجهم من الأرض للحساب والجزاء أن الأمر لم يكن كما كان يتوهم؟!
- ﴿وَحُصِّلَ مَا فِي ٱلصُّدُورِ10﴾:
وأُبْرِز وبُيِّن ما في القلوب من النيات والاعتقادات وغيرها.
- ﴿إِنَّ رَبَّهُم بِهِمۡ يَوۡمَئِذٖ لَّخَبِيرُۢ11﴾:
إن ربهم بهم في ذلك اليوم لخبير، لا يخفى عليه من أمر عباده شيء، وسيجازيهم على ذلك.
उत्तर: सूरह आदियात र यसको तफ्सीर:
(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)
(वल् आदियाति जब्हा।
फल् मुरियाति कद्हा।
फल् मुगिराति सुब्हा।
फ अषर्न बिहि नक्आ।
फ वसत्न बिहि जम्आ।
इन्नल् इन्सान लि रब्बिहि लकनूद।
व इन्नहु अला जालिक लशहीद।
व इन्नहु लिहुब्बिल् खैरि ल शदीद।
अ फला याअ्लमु ईजा बुअ्षिर मा फिल् कुबूर।
व हुस्सिल मा फिस्सुदूर।
इन्न रब्बहुम् बिहिम् यौमइजिल् लखबीर।
[सूरह अल्-आदियात: १-११]
तफ्सीर:
अल्लाहले ती घोडाहरूको कसम खानुभएको छ, जुन यति तेज दौड्छन् कि दौडको तीव्रताले गर्दा तिनीहरूको सास फेर्दा आवाज पनि आउँछ।
अल्लाहले ती घोडाहरूको पनि कसम खानु भएको छ, जो जब ढुङ्गामा आफ्ना खुर मार्छन्, त्यसको प्रहारले आगो बाल्छ।
उहाँले ती घोडाहरूको कसम खानु भएको छ, जो बिहानको समयमा शत्रुहरूमाथि आक्रमण गर्छन्।
ती घोडाहरूको दौडले धुलो उडाउँछ।
उनीहरूले आफ्ना घोडाका खुरहरू प्रयोग गरी शत्रुहरूको समूहको बीचबाट घुस्छन्।
मानिस वास्तवमा त्यस भलाइमा कन्जुस्याइँ गर्छ, जुन उसको मालिकले उबाट चाहनुहुन्छ।
अनि भलाइ रोकथाम गर्न ऊ आफै साक्षी हो; किनभने यो यति स्पष्ट कुरा हो कि उसले यसलाई अस्वीकार गर्न सक्दैन।
धनप्रति अत्यधिक मोहका कारण त्यसलाई खर्च गर्न कञ्जुस्याइँ गर्छ।
के यो जीवनको मोहमा परेकाे मानिसलाई थाहा छैन, जब अल्लाह तआलाले मृतकहरूलाई कब्रबाट निकालेर हिसाबकिताबका लागि पेश गर्नुहुन्छ, तब कुरा त्यस्तो हुँदैन जसरी उसले ठानिरहेको थियो?!
व्यक्तिको हृदयमा भएका इरादाहरू, विश्वासहरू र अन्य कुरा सबै प्रकट र स्पष्ट गरिनेछन्।
त्यस दिन तिनीहरूका पालनकर्ता तिनीहरूको बारेमा पूरा खबर राख्नुहुनेछ; उहाँका दासहरूको कुनै पनि कुरा उहाँबाट लुक्दैन र उहाँले तिनीहरूलाई सोही अनुसार प्रतिफल दिनुहुनेछ।