Skip to content
الأذكار التي تقال صباحًا ومساءً

الأذكار التي تقال صباحًا ومساءً

अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु । बिहान र बेलुका पढिने दुआ (स्तुति ) हरू (अल्लाह– उनीबाहेक कोही उपास्य छैन जीवन्त एवम् समस्त सृष्टिलाई धारण गर्ने प्रभु हुनुहुन्छ। उनलाई न उंघ लाग्छ न निद्रा नै । आकाशमण्डल र पृथ्वीकामा रहेका सम्पूर्ण वस्तुहरू उनैका हुन् । को छ जसले उनीकहाँ उनको अनुमति बिना सिफारिश गर्न सकोस् ? उनीलाई जे जति तिनीहरूका अगाडि हुनेछ छ र जे जति तिनीहरूभन्दा अघि भइसकेको छ, सबै कुरा थाहा छ। र, तिनीहरूले अल्लाहको ज्ञानको कुनै पनि अंश अल्लाहले नचाहेसम्म प्राप्त गर्न सक्दैनन् । उनको प्रभुत्व आकाशहरू तथा पृथ्वी सबैमाथि छ । र तिनीहरूको संरक्षणले उनलाई थकित…

0%
Font size