السؤال
س15: اقرأ سورة الإخلاص وفسرها.
प्रश्न १५: सूरह “इख्लास” पढ र यसको व्याख्या गर।
الجواب
ج:سورة الإخلاص وتفسيرها:
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
﴿قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ 1
ٱللَّهُ ٱلصَّمَدُ 2
لَمۡ يَلِدۡ وَلَمۡ يُولَدۡ 3
وَلَمۡ يَكُن لَّهُۥ كُفُوًا أَحَدُۢ 4﴾
[الإخلاص: 1-4].
التفسير:
- ﴿قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ1﴾:
قل -يا أيها الرسول-: هو الله لا إله غيره.
- ﴿ٱللَّهُ ٱلصَّمَدُ2﴾:
أي: ترفع إليه حاجات الخلق.
- ﴿لَمۡ يَلِدۡ وَلَمۡ يُولَدۡ3﴾:
فلا ولد له سُبْحَانَهُ ولا والد.
- ﴿وَلَمۡ يَكُن لَّهُۥ كُفُوًا أَحَدُۢ4﴾:
ولم يكن له مماثل من خلقه.
उत्तर: सूरह इख्लास र यसको तफ्सीर:
(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)
(कुल् हुवल्लाहु अहद्।
अल्लाहुस्समद।
लम् यलिद् व लम् यूलद्।
व लम् यकुल्लहु कुुफुवन् अहद्।)
[अल् इख्लासः १-४]
तफ्सीर:
भन्नुहोस् हे रसूल! उहाँ अल्लाह हुनुहुन्छ र उहाँ बाहेक कोही सत्य उपास्य छैन।
अर्थात्: सृष्टिका सबै आवश्यकताहरू उहाँको अगाडी पोखिन्छ।
उहाँको न सन्तान छ न पिता; उहाँ निरपेक्ष हुनुहुन्छ।
उहाँको सृष्टिमध्ये कोही उहाँ जस्तो छैन।