السؤال
س٤: اقرأ سورة القارعة وفسرها.
प्रश्न ४: सूरह अल-कारिअह पढ र यसको व्याख्या गर।
الجواب
ج:سورة القارعة وتفسيرها:
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
﴿ٱلۡقَارِعَةُ 1
مَا ٱلۡقَارِعَةُ 2
وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡقَارِعَةُ 3
يَوۡمَ يَكُونُ ٱلنَّاسُ كَٱلۡفَرَاشِ ٱلۡمَبۡثُوثِ 4
وَتَكُونُ ٱلۡجِبَالُ كَٱلۡعِهۡنِ ٱلۡمَنفُوشِ 5
فَأَمَّا مَن ثَقُلَتۡ مَوَٰزِينُهُۥ 6
فَهُوَ فِي عِيشَةٖ رَّاضِيَةٖ 7
وَأَمَّا مَنۡ خَفَّتۡ مَوَٰزِينُهُۥ 8
فَأُمُّهُۥ هَاوِيَةٞ 9
وَمَآ أَدۡرَىٰكَ مَا هِيَهۡ 10
نَارٌ حَامِيَةُۢ 11﴾
[القارعة: ١-١١].
التفسير:
- ﴿ٱلۡقَارِعَةُ1﴾:
الساعة التي تقرع قلوب الناس لعظم هولها.
- ﴿مَا ٱلۡقَارِعَةُ2﴾:
ما هذه الساعة التي تقرع قلوب الناس لعظم هولها؟!
- ﴿وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡقَارِعَةُ3﴾:
وما أعلمك -أيها الرسول- ما هذه الساعة التي تقرع قلوب الناس لعظم هولها؟! إنها يوم القيامة.
- ﴿يَوۡمَ يَكُونُ ٱلنَّاسُ كَٱلۡفَرَاشِ ٱلۡمَبۡثُوثِ4﴾:
يوم تقرع قلوب الناس، يكونون كالفراش المُنْتَشِر المتناثر هنا وهناك.
- ﴿وَتَكُونُ ٱلۡجِبَالُ كَٱلۡعِهۡنِ ٱلۡمَنفُوشِ5﴾:
وتكون الجبال مثل الصوف المَندُوف في خفة سيرها وحركتها.
- ﴿فَأَمَّا مَن ثَقُلَتۡ مَوَٰزِينُهُۥ6﴾:
فأما من رجحت أعماله الصالحة على أعماله السيئة.
- ﴿فَهُوَ فِي عِيشَةٖ رَّاضِيَةٖ7﴾:
فهو في عيشة مرضية ينالها في الجنة.
- ﴿وَأَمَّا مَنۡ خَفَّتۡ مَوَٰزِينُهُۥ8﴾:
وأما من رجحت أعماله السيئة على أعماله الصالحة.
- ﴿فَأُمُّهُۥ هَاوِيَةٞ9﴾:
فمسكنه ومستقرّه يوم القيامة هو جهنم.
- ﴿وَمَآ أَدۡرَىٰكَ مَا هِيَهۡ 10﴾:
وما أعلمك - أيها الرسول - ما هي؟!
- ﴿نَارٌ حَامِيَةُۢ11﴾:
هي نار شديدة الحرارة.
उत्तर: सूरह अल-कारियह र यसको तफ्सीर:
(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)
(अल् कारियह।
मल् कारियह।
वमा अदराक मल् कारियह।
यौम यकूनुन्नासु कल् फराशिल मब्षूष।
व तकूनुल् जिबालु कल् इह्निल् मन्फूश।
फ अम्मा मन षकुलत् मवाजीनुह।
फहुव फी ईशतिर्राजियह।
वअम्मा मन् खफ्फत् मवाजीनुहु।
फ उम्मुहु हावियह।
व मा अदराक माहियह।
नारुन् हामियह।
[सुरह अल् कारियह: १-११]
तफ्सीर:
त्यो घडी (कयामतको समय) जसले आफ्नो भयानकता कारण मानिसहरूको हृदयलाई हल्लाउँछ।
के हो त्यो घडी, जसले आफ्नो भयानकता कारण मानिसहरूको हृदयलाई हल्लाउँछ?!
हे सन्देष्टा! के म तपाईंलाई नबताऊँ, त्यो घडी, जसको भयावहताले मानिसहरूको हृदयमा कम्पन ल्याउँछ, त्यो कयामतको दिन हो।
त्यो दिन जब मानिसहरूको हृदय कम्पन गर्छ, उनीहरू यताउता छरिएका किरा फट्याङ्गाहरू जस्ता फैलिएका हुनेछन्।
पहाडहरू हल्का भएर रुईझैँ सजिलै हल्लिने छन्।
जसको राम्रो काम नराम्रो कामभन्दा बढी हुन्छ।
ऊ स्वर्गमा आनन्दको जीवनमा हुनेछ।
जसको राम्रो कामभन्दा नराम्रो काम बढी हुन्छ।
कयामतको दिन उसको बासस्थान र विश्रामस्थल नर्क हो।
हे सन्देष्टा! तपाईंलाई के थाहा यो के हो?
यो अत्यन्त तातो आगो हो।