السؤال
س٥: اقرأ سورة التكاثر وفسرها.
प्रश्न ५: सुरह तकासुर पढ र यसको व्याख्या गर।
الجواب
ج:سورة التكاثر وتفسيرها:
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
﴿أَلۡهَىٰكُمُ ٱلتَّكَاثُرُ 1
حَتَّىٰ زُرۡتُمُ ٱلۡمَقَابِرَ 2
كَلَّا سَوۡفَ تَعۡلَمُونَ 3
ثُمَّ كَلَّا سَوۡفَ تَعۡلَمُونَ 4
كَلَّا لَوۡ تَعۡلَمُونَ عِلۡمَ ٱلۡيَقِينِ 5
لَتَرَوُنَّ ٱلۡجَحِيمَ 6
ثُمَّ لَتَرَوُنَّهَا عَيۡنَ ٱلۡيَقِينِ 7
ثُمَّ لَتُسۡـَٔلُنَّ يَوۡمَئِذٍ عَنِ ٱلنَّعِيمِ 8﴾
[سورة التكاثر: ١ - ٨].
التفسير:
- ﴿أَلۡهَىٰكُمُ ٱلتَّكَاثُرُ1﴾:
شغلكم - أيها الناس - التفاخر بالأموال والأولاد عن طاعة الله.
- ﴿حَتَّىٰ زُرۡتُمُ ٱلۡمَقَابِرَ2﴾:
حتى متُّم ودخلتم قبوركم.
- ﴿كَلَّا سَوۡفَ تَعۡلَمُونَ3﴾:
ما كان لكم أن يشغلكم التفاخر بها عن طاعة الله، سوف تعلمون عاقبة ذلك الانشغال.
- ﴿ثُمَّ كَلَّا سَوۡفَ تَعۡلَمُونَ4﴾:
ثم سوف تعلمون عاقبته.
- ﴿كَلَّا لَوۡ تَعۡلَمُونَ عِلۡمَ ٱلۡيَقِينِ5﴾:
حقًّا لو أنكم تعلمون يقينًا أنكم مبعوثون إلى الله، وأنه سيجازيكم على أعمالكم، لما انشغلتم بالتفاخر بالأموال والأولاد.
- ﴿لَتَرَوُنَّ ٱلۡجَحِيمَ6﴾:
والله لتشاهدنَّ النار يوم القيامة.
- ﴿ثُمَّ لَتَرَوُنَّهَا عَيۡنَ ٱلۡيَقِينِ7﴾:
ثم لتشاهدنَّها مشاهدة يقين لا شك فيه.
- ﴿ثُمَّ لَتُسۡـَٔلُنَّ يَوۡمَئِذٍ عَنِ ٱلنَّعِيمِ﴾:
ثم ليسألنّكم الله في ذلك اليوم عما أنعم به عليكم من الصحة والغنى وغيرهما.
उत्तर: सुरह तकासुर र यसको तफ्सीर:
(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)
(अल्हाकुमुत्-तकासुर।
हत्ता जुर्तुमुल् मकाबिर।
कल्ला सौफ तअलमून।
षुम्म कल्ला सौफ तअ्लमून।
कल्ला लौ तअलमून इल्मल् यकीन।
लतरउन्नल् जहीम।
सुम्म लतरउन्नहा ऐनल् यकीन।
युम्म लतुस्अलुन्न यौमइजिन् अनिन् न’ईम।
[सूरह अत्-तकासुर: १-८]
तफ्सीर:
हे मानव! धन र सन्तानको घमण्डले तिमीहरूलाई अल्लाहको आज्ञापालनबाट व्यस्त नाएको छ।
यहाँसम्म तिमीहरू मरेर आफ्ना चिहानहरूमा प्रवेश गर्यौ।
धन र सन्तानको घमण्डले तिमीहरूलाई अल्लाहको आज्ञापालनबाट व्यस्त हुनु उचित थिएन। चाँडै नै तिमीहरूले यस व्यस्तताका परिणाम थाहा पाउनेछौ।
त्यसपछि तिमीहरूले त्यसको परिणाम थाहा पाउनेछौ।
साँचै, तिमीहरू अल्लाहतर्फ पुनः उठाइनेछौ र उहाँले तिमीहरूका कर्मअनुसार प्रतिफल दिनुहुनेछ भनेर तिमीहरूलाई पूर्ण विश्वास हुन्थ्यो भने तिमीहरू धन र सन्तानको घमण्डमा अल्झिने थिएनौ।
अल्लाहको कसम, तिमीहरूले अवश्य नै कयामतको दिन आगो (नरक) देख्नेछौ।
त्यसपछि तिमीहरूले त्यसलाई निश्चय नै पूर्ण विश्वासका साथदेख्नेछौ, जसमा कुनै शङ्का हुँदैन।
त्यसपछि अल्लाहले तिमीहरूलाई दिनुभएका स्वास्थ्य, धनसम्पत्ति र अन्य नेमतहरूबारे त्यस दिन अवश्य प्रश्न गर्नु हुनेछ।