Skip to content

सूरह हुमजह पढ र यसको व्याख्या गर।

الباب / الفصل
قسم التفسير

السؤال

س٧: اقرأ سورة الهمزة وفسرها.

प्रश्न ७: सूरह हुमजह पढ र यसको व्याख्या गर।

الجواب

ج:سورة الهمزة وتفسيرها:

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

﴿وَيۡلٞ لِّكُلِّ هُمَزَةٖ لُّمَزَةٍ 1

ٱلَّذِي جَمَعَ مَالٗا وَعَدَّدَهُۥ 2

يَحۡسَبُ أَنَّ مَالَهُۥٓ أَخۡلَدَهُۥ 3

كَلَّاۖ لَيُنۢبَذَنَّ فِي ٱلۡحُطَمَةِ 4

وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡحُطَمَةُ 5

نَارُ ٱللَّهِ ٱلۡمُوقَدَةُ 6

ٱلَّتِي تَطَّلِعُ عَلَى ٱلۡأَفۡـِٔدَةِ 7

إِنَّهَا عَلَيۡهِم مُّؤۡصَدَةٞ 8

فِي عَمَدٖ مُّمَدَّدَةِۭ 9﴾

[الهمزة: ١-٩].

التفسير:

  1. ﴿وَيۡلٞ لِّكُلِّ هُمَزَةٖ لُّمَزَةٍ1﴾:

وبال وشدة عذاب لكثير الاغتياب للناس، والطعن فيهم.

  1. ﴿ٱلَّذِي جَمَعَ مَالٗا وَعَدَّدَهُۥ2﴾:

الذي همّه جمع المال وإحصاؤه، لا همَّ له غير ذلك.

  1. ﴿يَحۡسَبُ أَنَّ مَالَهُۥٓ أَخۡلَدَهُۥ3﴾:

يظن أن ماله الذي جمعه سينجيه من الموت، فيبقى خالدًا في الحياة الدنيا.

  1. ﴿كَلَّاۖ لَيُنۢبَذَنَّ فِي ٱلۡحُطَمَةِ4﴾:

ليس الأمر كما تصوّر هذا الجاهل، ليطرحنّ في نار جهنم التي تدق وتكسر كل ما طُرِح فيها لشدة بأسها.

  1. ﴿وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡحُطَمَةُ5﴾:

وما أعلمك - أيها الرسول - ما هذه النار التي تحطم كل ما طُرِح فيها؟!

  1. ﴿نَارُ ٱللَّهِ ٱلۡمُوقَدَةُ6﴾:

إنها نار الله المستعرة.

  1. ﴿ٱلَّتِي تَطَّلِعُ عَلَى ٱلۡأَفۡـِٔدَةِ7﴾:

التي تنفذ من أجسام الناس إلى قلوبهم.

  1. ﴿إِنَّهَا عَلَيۡهِم مُّؤۡصَدَةٞ8﴾:

إنها على المُعَذَّبين فيها مغلقة.

  1. ﴿فِي عَمَدٖ مُّمَدَّدَةِۭ9﴾:

بعَمَد ممتدة طويلة حتى لا يخرجوا منها.

उत्तर: सुरह हुमजह र यसको तफ्सीर:

(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)

(वैलुल्लि कुल्लि हुमजतिल् लुमजह।

अल्लजी जमअ मालौं व अद्ददह।

यहसबु अन्न मालहु अख्लदह।

कल्ला लयुनबजन्न फिल् हुतमह।

वमा अद्राक मल् हुतमह।

नारुल्लाहिल् मुकदह।

अल्लती तत्तलिउ अलल् अफ्इदह।

इन्नहा अलैहिम् मुअसदह।

फी अमदिम् मुमद्ददह।)

[अल्-हुमजह: १-९]

तफ्सीर:

मानिसहरूको धेरै निन्दा (पछाडि कुरा गर्ने) गर्ने र तिनीहरूमा दोष लगाउनेहरूका लागि यो ठूलो विपत्ति र कठोर सजाय हो।

जसको मुख्य उद्देश्य धन जम्मा गर्नु र त्यसलाई गन्नु मात्र हो, त्यस बाहेक उसको अरू कुनै उद्देश्य हुँदैन।

उसले सोच्दछ, उसले जम्मा गरेको धनले उसलाई मृत्युदेखि बचाउनेछ र ऊ यो संसारमा सदा जीवित रहन्छ।

यो अज्ञानीले सोचे जस्तो होइन; उसलाई अवश्य नै जहन्नमको आगोमा फ्याँकिनेछ, जसले आफ्नो कठोरताका कारण त्यसमा हालिएको हरेक चीजलाई कुचल्ने र टुक्र्याउने गर्छ।

हे सन्देष्टा! तपाईंलाई के थाहा त्यो आगो के हो, जसले त्यसमा हालिएको हरेक चीजलाई चकनाचुर पार्छ?!

यो अल्लाहको प्रज्वलित आगो हो।

जुन मानिसहरूको शरीर हुँदै उनीहरूको हृदयसम्म पुग्छ।

निश्चय नै, त्यो (आगो) त्यसमा यातना भोग्नेहरूमाथि पूर्ण रूपमा बन्द गरिएको हुनेछ।

लामो खम्बाहरूभित्र थुनिएको हुनेछ, ताकि उनीहरू त्यसबाट बाहिर निस्कन नसकून्।