Skip to content

सुरह कुरैश पढ्नुहोस् र यसको व्याख्या गर्नुहोस्।

الباب / الفصل
قسم التفسير

السؤال

س٩: اقرأ سورة قريش وفسرها.

प्रश्न ९: सुरह कुरैश पढ्नुहोस् र यसको व्याख्या गर्नुहोस्।

الجواب

ج:سورة قريش وتفسيرها:

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

﴿لِإِيلَٰفِ قُرَيۡشٍ 1

إِۦلَٰفِهِمۡ رِحۡلَةَ ٱلشِّتَآءِ وَٱلصَّيۡفِ 2

فَلۡيَعۡبُدُواْ رَبَّ هَٰذَا ٱلۡبَيۡتِ 3

ٱلَّذِيٓ أَطۡعَمَهُم مِّن جُوعٖ وَءَامَنَهُم مِّنۡ خَوۡفِۭ 4﴾

[قريش: ١-٤].

التفسير:

  1. ﴿لِإِيلَٰفِ قُرَيۡشٍ1﴾:

المراد بذلك ما كانوا يألفونه من الرحلة في الشتاء والصيف.

  1. ﴿إِۦلَٰفِهِمۡ رِحۡلَةَ ٱلشِّتَآءِ وَٱلصَّيۡفِ2﴾:

رحلةَ الشتاء إلى اليمن، ورحلة الصيف إلى الشام آمنين.

  1. ﴿فَلۡيَعۡبُدُواْ رَبَّ هَٰذَا ٱلۡبَيۡتِ3﴾:

فليعبدوا الله ربّ هذا البيت الحرام وحده، الذي يسَّر لهم هذه الرحلة، ولا يشركوا به أحدًا.

  1. ﴿ٱلَّذِيٓ أَطۡعَمَهُم مِّن جُوعٖ وَءَامَنَهُم مِّنۡ خَوۡفِۭ4﴾:

الذي أطعمهم من جوع، وآمنهم من خوف، بما وضع في قلوب العرب من تعظيم الحرم، وتعظيم سكانه.

उत्तर: सुरह कुरैश र यसको व्याख्या:

(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)

(लि इलाफि कुरैश।

ई लाफिहिम् रिह्लतश्शिताइ वस्सैफ।

फल् यअ्बुदु रब्ब हाजल् बैत।

अल्लजी अत्अमहुम् मिन् जूअिउँ व आमनहुम् मिन् खौफ।)

[सुरह कुरैश: १-४]

तफ्सीर:

यसको अर्थ हो उनीहरूले जाडो र गर्मीमा गर्ने यात्राको बानी।

जाडोको यात्रा यमनतर्फ र गर्मीको यात्रा शम (सिरियातर्फ) तर्फ सुरक्षित रूपमा गर्थे।

उनीहरूले केवल यस पवित्र काबाको प्रभु; अल्लाहको पूजा गरुन् र उहाँसँग कसैलाई साझेदार नगरुन्, किनभने उहाँले उनीहरूको यात्रा सहज बनाउनु भयो।

जसले उनीहरूलाई भोकमा खाना प्रदान गर्नुभयो र डरबाट सुरक्षित राख्नुभयो; किनभने उहाँले अरबको हृदयमा हरमको महत्त्व र यसको बासिन्दाप्रति श्रद्धा राख्नुभएको थियो।