السؤال
س6: اقرأ سورة العصر وفسرها.
प्रश्न ६: सुरह अस्र पढ र यसको व्याख्या गर।
الجواب
ج:سورة العصر وتفسيرها:
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
﴿وَٱلۡعَصۡرِ 1
إِنَّ ٱلۡإِنسَٰنَ لَفِي خُسۡرٍ 2
إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَتَوَاصَوۡاْ بِٱلۡحَقِّ وَتَوَاصَوۡاْ بِٱلصَّبۡرِ 3﴾
[العصر: 1-3].
التفسير:
- ﴿وَٱلۡعَصۡرِ1﴾:
أقسم سُبْحَانَهُ بالزمان.
- ﴿إِنَّ ٱلۡإِنسَٰنَ لَفِي خُسۡرٍ2﴾:
أي: كل الإنسان في نقصان وهلاك.
- ﴿إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَتَوَاصَوۡاْ بِٱلۡحَقِّ وَتَوَاصَوۡاْ بِٱلصَّبۡرِ3﴾:
إلا من آمن وعمل صالحًا، ومع ذلك دعوا إلى الحق وصبروا عليه، فهؤلاء هم الناجون من الخسارة.
उत्तर: सुरह अस्र र यसको तफ्सीर:
(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)
(वल्-अस्र।
इन्नल्-इन्सान लफी खुस्र्।
इल्लल्लजीन आमनू व अमिलुस्सालिहाति व तवासव् बिल्-हक्कि व तवासव् बिस्सब्र।
[अल-अस्र: १-३]
तफ्सीर:
अल्लाह सुब्हानहु व तआलाले समयको कसम खानुभएको छ।
अर्थात्: सबै मानिसहरू घाटा र विनाशमा छन्।
तर जसले ईमान (विश्वास) ल्याए र सत्कर्म गरे तथा सत्यतर्फ आह्वान गरे अनि त्यसैमा अडिग रहे। वास्तवमा उनीहरू नै हानिबाट बचेका हुन्।