السؤال
س٨: اقرأ سورة الفيل وفسرها.
प्रश्न ८: सुरह फील पढ र यसको व्याख्या गर।
الجواب
ج:سورة الفيل وتفسيرها:
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
﴿أَلَمۡ تَرَ كَيۡفَ فَعَلَ رَبُّكَ بِأَصۡحَٰبِ ٱلۡفِيلِ 1
أَلَمۡ يَجۡعَلۡ كَيۡدَهُمۡ فِي تَضۡلِيلٖ 2
وَأَرۡسَلَ عَلَيۡهِمۡ طَيۡرًا أَبَابِيلَ 3
تَرۡمِيهِم بِحِجَارَةٖ مِّن سِجِّيلٖ 4
فَجَعَلَهُمۡ كَعَصۡفٖ مَّأۡكُولِۭ 5﴾
[الفيل: ١-٥].
التفسير:
- ﴿أَلَمۡ تَرَ كَيۡفَ فَعَلَ رَبُّكَ بِأَصۡحَٰبِ ٱلۡفِيلِ1﴾:
ألم تعلم - أيها الرسول - كيف فعل ربك بأبْرَهَة وأصحابه أصحاب الفيل حين أرادوا هدم الكعبة؟!
- ﴿أَلَمۡ يَجۡعَلۡ كَيۡدَهُمۡ فِي تَضۡلِيلٖ2﴾:
لقد جعل الله تدبيرهم السيئ لهدمها في ضياع، فما نالوا ما تمنّوه من صرف الناس عن الكعبة، وما نالوا منها شيئًا.
- ﴿وَأَرۡسَلَ عَلَيۡهِمۡ طَيۡرًا أَبَابِيلَ3﴾:
وبَعَث عليهم طيرًا أتتهم جماعاتٍ جماعاتٍ.
- ﴿تَرۡمِيهِم بِحِجَارَةٖ مِّن سِجِّيلٖ4﴾:
ترميهم بحجارة من طين مُتَحَجِّر.
- ﴿فَجَعَلَهُمۡ كَعَصۡفٖ مَّأۡكُولِۭ5﴾:
فجعلهم الله كورق زرعٍ أكلته الدوابّ وداسته.
उत्तर: सुरह फील र यसको तफ्सीर:
(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)
(अलम् तर कैफ फअल रब्बुक बि अस्हाबिल् फिल।
अलम यज‘अल कैदहुमं फी तजल्लील।
वअर्सल ‘अलैहिम तैयरन् अबाबील।
तर्मीहिम बिहिजारतिम् मिन् सिज्जील।
फजअलहुम कअस्फिम्माअ्कूल।
[अल्-फील: १-५]
तफ्सीर:
हे रसूल! के तपाईंले थाहा छैन, तपाईंका रबले अब्रहा र उसका हात्तीका साथ आएका सेनासँग के गर्नुभयो, जब उनीहरूले काबा ध्वस्त गर्न चाहेका थिए?!
अल्लाहले उनीहरूको काबा ध्वस्त गर्ने खराब योजनालाई विफल बनाउनुभयो। उनीहरूले काबाबाट मानिसहरूलाई हटाउने आफ्नो चाहना पूरा गर्न सकेनन् र त्यसबाट कुनै पनि लाभ प्राप्त गर्न सकेनन्।
उहाँले उनीहरूतर्फ चरा पठाउनुभयो, जो समूह–समूहमा आए।
जसले उनीहरूलाई पकाइएका माटोका ढुंगा हानीरहेका थिए।
अल्लाहले उनीहरूलाई जनावरहरूले खाएको र खुट्टाले कुल्चेको बालीको पातहरू जस्तै बनाउनुभयो।