Skip to content

हदीस «सुन, निश्चय नै शरीरमा एउटा मासुको टुक्रा छ...» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الباب / الفصل
قسم الحديث

السؤال

س10: أكمل حديث «ألا إن في الجسد مضغة...»، واذكر بعض فوائده.

प्रश्न १०: हदीस «सुन, निश्चय नै शरीरमा एउटा मासुको टुक्रा छ...» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الجواب

ج:عن النعمان بن بشير رَضِيَ اللَّهُ عَنْهُما قال: سمعت رسول الله صلى الله عليه وسلم يقول:

«ألا وإن في الجسد مضغة إذا صلحت صلح الجسد كله، وإذا فسدت فسد الجسد كله، ألا وهي القلب»

رواه البخاري ومسلم.

بعض فوائد الحديث:

  1. صلاح القلب فيه صلاح الظاهر والباطن.
  2. الاهتمام بصلاح القلب لأن به صلاح الإنسان.

उत्तर: नोअमान बिन बशीर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले भने: मैले रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको सुने:

"सुन, निश्चय नै शरीरमा एउटा मासुको टुक्रा छ; यदि त्यो ठीक भयो भने सम्पूर्ण शरीर ठीक हुन्छ र यदि त्यो बिग्रियो भने सम्पूर्ण शरीर बिग्रिन्छ। वास्तवमा, त्यो मुटु हो।"

(बुखारी र मुस्लिम)

हदीसका केही फाइदाहरू:

१. यदि मुटु ठीक छ भने मानिसको वाह्य तथा आन्तरिक अवस्था ठीक हुन्छ।

२. मुटुको सुधार र शुद्धतामा ध्यान दिनु, किनभने त्यसमै मानिसको सुधार निर्भर हुन्छ।