Skip to content

हदीस «जसको अन्तिम शब्द 'ला इलाह इल्लल्लाह' ..» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الباب / الفصل
قسم الحديث

السؤال

س11: أكمل حديث: «من كان آخر كلامه -من الدنيا- لا إله إلا الله..»، واذكر بعض فوائده.

प्रश्न ११. हदीस «जसको अन्तिम शब्द 'ला इलाह इल्लल्लाह' ..» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الجواب

ج:عن معاذ بن جبل رَضِيَ اللَّهُ عَنْهُ قال: قال رسول الله صلى الله عليه وسلم:

«من كان آخر كلامه: لا إله إلا الله؛ دخل الجنة»

رواه أبو داود.

بعض فوائد الحديث:

  1. فضل لا إله إلا الله، وأن العبد يدخل بها الجنة.
  2. وفضل من كان آخر كلامه من الدنيا لا إله إلا الله.

उत्तर: मुआज बिन जबल (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

"जसको अन्तिम शब्द 'ला इलाह इल्लल्लाह' हुनेछ, उसले स्वर्गमा प्रवेश पाउनेछ।"

(अबू दाऊद)

हदीसका केही फाइदाहरू:

१. ‘ला इलाह इल्लल्लाह’ को महत्त्व; किनभने यसकै कारण भक्त स्वर्गमा प्रवेश पाउँछ।

२. दुनियाबाट बिदा लिने बेलामा ‘ला इलाह इल्लल्लाह’ भन्नुको महत्व।