Skip to content

हदीस «मोमिन त्यो होइन, जसले बारम्बार...» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الباب / الفصل
قسم الحديث

السؤال

س12: أكمل حديث «ليس المؤمن بالطعان، ولا اللعان ...»، وبعض فوائده.

प्रश्न १२: हदीस «मोमिन त्यो होइन, जसले बारम्बार...» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الجواب

ج:عن عبد الله بن مسعود رَضِيَ اللَّهُ عَنْهُ قال: قال رسول الله صلى الله عليه وسلم:

«ليس المؤمن بالطعان، ولا اللعان، ولا الفاحش، ولا البذيء»

رواه الترمذي.

من فوائد الحديث:

  • النهي عن كل كلام باطل وقبيح.
  • أن ذلك صفة المؤمن في لسانه.

उत्तर: अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले भने: रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:

"मोमिन त्यो होइन, जसले बारम्बार आलोचना गर्छ, बारम्बार शाप दिन्छ, अश्लील वा घृणास्पद कुरा बोल्छ।"

(तिर्मिजी)

हदीसका केही फाइदाहरू:

  • प्रत्येक झुठो र निन्दनीय कुरा गर्न मनाही गरिएको छ।
  • जिब्रोको रक्षा मोमिनको विशेषता हो।