Skip to content

السؤال

س١٠: اقرأ سورة الماعون وفسرها.

प्रश्न १०: सुरह "माऊन" पढ र यसको व्याख्या गर।

الجواب

ج:سورة الماعون وتفسيرها:

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

﴿أَرَءَيۡتَ ٱلَّذِي يُكَذِّبُ بِٱلدِّينِ 1

فَذَٰلِكَ ٱلَّذِي يَدُعُّ ٱلۡيَتِيمَ 2

وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ ٱلۡمِسۡكِينِ 3

فَوَيۡلٞ لِّلۡمُصَلِّينَ 4

ٱلَّذِينَ هُمۡ عَن صَلَاتِهِمۡ سَاهُونَ 5

ٱلَّذِينَ هُمۡ يُرَآءُونَ 6

وَيَمۡنَعُونَ ٱلۡمَاعُونَ 7﴾

[سورة الماعون: ١ - ٧].

التفسير:

  1. ﴿أَرَءَيۡتَ ٱلَّذِي يُكَذِّبُ بِٱلدِّينِ1﴾:

هل عرفت الذي يكذب بالجزاء يوم القيامة؟!

  1. ﴿فَذَٰلِكَ ٱلَّذِي يَدُعُّ ٱلۡيَتِيمَ2﴾:

فهو ذلك الذي يدفع اليتيم بغلظة عن حاجته.

  1. ﴿وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ ٱلۡمِسۡكِينِ3﴾:

ولا يحثّ نفسه، ولا يحث غيره على إطعام الفقير.

  1. ﴿فَوَيۡلٞ لِّلۡمُصَلِّينَ4﴾:

فهلاك وعذاب للمصلِّين.

  1. ﴿ٱلَّذِينَ هُمۡ عَن صَلَاتِهِمۡ سَاهُونَ5﴾:

الذين هم عن صلاتهم لاهون، لا يبالون بها حتى ينقضي وقتها.

  1. ﴿ٱلَّذِينَ هُمۡ يُرَآءُونَ6﴾:

الذين هم يراؤون بصلاتهم وأعمالهم، لا يخلصون العمل لله.

  1. ﴿وَيَمۡنَعُونَ ٱلۡمَاعُونَ7﴾:

ويمنعون إعانة غيرهم بما لا ضرر في الإعانة به.

उत्तर: सूरह माऊन र यसको तफ्सीर:

(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)

(अरअैतल्लजी युकज्जिबु बिद्दीन।

फजालिकल्लजी यदुअ्अुल् यतीम।

वला यहुज्जु अला तआमिल् मिस्कीन।

फ वैलुल् लिल् मुसल्लीन।

अल्लजीन हुम् अन् सलातिहिम् साहून।

अल्लजीन हुम् युराऊन।

व यम्नअूनल् माऊन्।)

[सूरह अल्-माऊन: १-७]

तफ्सीर:

“के तपाईंले त्यो मानिसलाई चिन्नुभएको छ जसले कयामतको दिनको प्रतिफललाई झुठो ठान्छ?”

उही व्यक्ति हो, जसले अनाथलाई कठोरतापूर्वक उसको आवश्यकता बाट वञ्चित गर्छ।

उसले नत आफूलाई नत अरूलाई गरिबलाई खाना खुवाउन प्रेरित गर्छ।

यस्ता प्रार्थना गर्नेहरूका लागि विनाश र सजाय हो।

जो आफ्ना नमाजहरूको ख्याल गर्दैनन् र त्यसको समय खेर जान्छ तर केही वास्ता गर्दैनन्।

जसले दिखावा गर्नको लागि प्रार्थना र कर्म गर्छन् र आफ्नो कर्म केवल अल्लाहको लागि निष्कपट रूपमा गर्दैनन्।

उनीहरूले अरूलाई सहयोग गर्नबाट रोक्छन्, जबकि त्यस सहयोगमा कुनै हानी हुँदैन।