Skip to content

सूरह काफिरून पढ र यसको व्याख्या गर।

الباب / الفصل
قسم التفسير

السؤال

س١٢: اقرأ سورة الكافرون وفسرها.

प्रश्न १२: सूरह काफिरून पढ र यसको व्याख्या गर।

الجواب

ج:سورة الكافرون وتفسيرها:

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

﴿قُلۡ يَٰٓأَيُّهَا ٱلۡكَٰفِرُونَ 1

لَآ أَعۡبُدُ مَا تَعۡبُدُونَ 2

وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ 3

وَلَآ أَنَا۠ عَابِدٞ مَّا عَبَدتُّمۡ 4

وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ 5

لَكُمۡ دِينُكُمۡ وَلِيَ دِينِ 6﴾

[الكافرون: ١-٦].

التفسير:

  1. ﴿قُلۡ يَٰٓأَيُّهَا ٱلۡكَٰفِرُونَ1﴾:

قل - أيها الرسول -: يا أيها الكافرون بالله.

  1. ﴿لَآ أَعۡبُدُ مَا تَعۡبُدُونَ2﴾:

لا أعبد في الحال ولا في المستقبل ما تعبدون من الأصنام.

  1. ﴿وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ3﴾:

ولا أنتم عابدون ما أعبده أنا، وهو الله وحده.

  1. ﴿وَلَآ أَنَا۠ عَابِدٞ مَّا عَبَدتُّمۡ4﴾:

ولا أنا عابد ما عبدتم من الأصنام.

  1. ﴿وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ5﴾:
  2. ﴿لَكُمۡ دِينُكُمۡ وَلِيَ دِينِ6﴾:

لكم دينكم الذي ابتدعتموه لأنفسكم، ولي ديني الذي أنزله الله عليّ.

उत्तर: सुरह काफिरून र यसको तफ्सीर:

(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)

(कुल् या ऐयुुहल् काफिरून।

ला आ बुदु मा तअ्बुदून।

वला अन्तुम आबिदून मा अअ्बुद।

वला अन आबिदुम् मा अबद्दुतुम्।

लकुम् दीनुकुम् वलिय दीन।)

[अल् काफिरून्: १-६]

तफ्सीर:

भन, हे पैगम्बर: ए अल्लाहका इन्कार गर्नेहरू हो!

म अहिले र भविष्यमा पनि तिमीहरूले पूजा गर्ने मूर्तिहरूको पूजा गर्दिनँ।

तिमीहरू पनि त्यसको पूजा गर्नेहरू होइनौ जसको म पूजा गर्छु र त्यो केवल एक मात्र अल्लाह हो।

म पनि तिमीहरूले पूजा गरेका मूर्तिहरूको पूजा गर्नेवाला होइन।

तिमीहरूका लागि तिमीहरूको त्यो धर्म छ, जुन तिमीहरू आफैंले आविष्कार गरेका छौ र मेरो लागि त्यो धर्म छ जुन अल्लाहले ममाथि अवतरित गर्नुभएको हो।