Skip to content
संसारलाई कसले सृष्टि गर्यो? मलाई कसले सृष्टि गर्यो र किन?

संसारलाई कसले सृष्टि गर्यो? मलाई कसले सृष्टि गर्यो र किन?

यस पुस्तकले ब्रह्माण्ड र मानिसको उत्पत्तिबारे चर्चा गर्दछ। यसको एक महान सृष्टिकर्ता; अल्लाह हुनुहुन्छ जसले जीवनलाई संचालन गर्ने नियमहरू स्थापना गर्नुभएको छ भनेर पुष्टि गर्दछ। यसमा अल्लाहका गुणहरू, सन्देशवाहकहरू र दिव्य आकाशीय ग्रन्थहरूमाथि ईमान राख्नुको महत्त्व स्पष्ट गरिएको छ। साथै, यसले इस्लाम नै सत्य धर्म हो, जसले यस संसार र परलोकमा सुख, शान्ति र सफल जीवन प्राप्त गर्न मार्गदर्शन गर्छ भन्ने कुरामा जोड दिन्छ।

Language: lang_ne
Prepared by: वैज्ञानिक समिति मस्जिद हराम र मस्जिद नबवीका धार्मिक मामिलाको अध्यक्षतामा
Version: 2.0
Download PDF 540 KB

This PDF is generated automatically from the book's text; its layout may differ from the printed edition.

0%
Font size