Skip to content
ब्रह्माण्डलाई कसले सृष्टि गर्यो ? मलाई कसले र किन बनायो ?

ब्रह्माण्डलाई कसले सृष्टि गर्यो ? मलाई कसले र किन बनायो ?

के म सही मार्गमा छु? आकाशहरू,र पृथ्वी र ती भित्रका अनगिन्ती प्राणीहरूका सृष्टिकर्ता को हुन्? आकाश र पृथ्वीमा यो सटीक र बलियो प्रणाली कसले स्थापना गर्‍यो? मानिसलाई कसले सृष्टि गर्‍यो, उसलाई कान, आँखा र बुद्धि कसले दियो र उसलाई ज्ञान प्राप्त गर्न र तथ्यहरू बुझ्न सक्षम कसले बनायो?

0%
Font size