Skip to content

प्रफुल्लता (हँसिलो/मुस्कान) भनेको के हो?

الباب / الفصل
قسم الأخلاق

السؤال

س١٦: ما هي البشاشة؟

प्रश्न १६: प्रफुल्लता (हँसिलो/मुस्कान) भनेको के हो?

الجواب

ج:هي طلاقةُ الوَجهِ، مع الفَرحِ والتَّبسُّمِ واللطف وإظهار السرور عند لقاء الناس.

وهي بعكس العبوس في وجه الناس مما ينفرهم.

  • وفي فضل ذلك جاءت الأحاديث، فعن أبي ذَرٍّ رَضِيَ اللَّهُ عَنْهُ، قال: قال ليَ النَّبيُّ ﷺ:

«لا تَحْقِرَنَّ مِنَ المَعرُوفِ شَيْئًا، ولو أَنْ تَلْقَى أخاكَ بِوَجْهٍ طَلْقٍ»

رواه مسلم.

  • وقالَ رَسولُ اللهِ ﷺ:

«تَبَسُّمُكَ فِي وَجْهِ أَخِيكَ لَكَ صَدَقَةٌ»

رواه الترمذي.

उत्तर: यो अनुहारमा उज्यालोपन, मुस्कानसहितको खुशी र नम्रता हो, साथै मानिसहरूसँग भेट्दा प्रसन्नता प्रकट गर्नु हो।

यो मानिसहरूको अगाडि अनुहार अँध्यारो बनाउनु र मुख बिगार्नुको विपरीत हो, जसले उनीहरूलाई टाढा बनाउँछ।

– यसको फजिलत (महत्व) सम्बन्धी हदीसहरू आएका छन्। अबू जर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि व सल्लम)ले मलाई भन्नुभयो:

"कुनै पनि भलाइलाई सानो नठान, चाहे तिमी आफ्नो भाइलाई प्रसन्न (मुस्कुराएको) अनुहारसहित भेट।"

(मुस्लिम)

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ:

“तिम्रो आफ्नो भाइप्रति मुस्कान देखाउनु पनि तिम्रो लागि सदका हो।”

(तिर्मिजी)