Skip to content

السؤال

س١٧: ما هو الحسد؟

प्रश्न १७: ‘हसद’ (ईर्ष्या) के हो?

الجواب

ج:هو تمني زوال النعمة عن الغير أو كراهية النعمة على الغير.

  • قال تَعَالَى:

﴿وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ﴾

[الفلق: ٥].

  • وعن أنسِ بنِ مالكٍ رَضِيَ اللَّهُ عَنْهُ، أنَّ رسولَ اللهِ ﷺ قال:

«لا تَباغَضُوا، ولا تَحاسَدُوا، ولا تَدابَرُوا، وكُونوا -عِبادَ اللهِ- إخوانًا»

رواه البخاري ومسلم.

उत्तर: अरूलाई दिइएको आशीर्वाद हटाइयोस् भन्ने कामना गर्नु वा त्यसप्रति घृणा गर्नु हो।

अल्लाह तआलाले भन्नुभएको छः

व मिन् शर्रि हासिदिन् इजा हसद।)

[अल-फलक: १-५]

  • अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, अल्रलाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«तिमीहरू आपसमा घृणा नगर, ईर्ष्या नगर र एकअर्काबाट पिठ्यूँ नफर्काऊ; र अल्लाहका दासहरू भएर आपसमा दाजुभाइझैं बस।»

(बुखारी र मुस्लिम)