Skip to content

السؤال

س١٨: ما هو الاستهزاء؟

प्रश्न १८: उपहास के हो?

الجواب

ج:هو السخرية من أخيك المسلم وتحقيره، وهذا لا يجوز.

قال تَعَالَى في النهي عن ذلك:

﴿يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا يَسۡخَرۡ قَوۡمٞ مِّن قَوۡمٍ عَسَىٰٓ أَن يَكُونُواْ خَيۡرٗا مِّنۡهُمۡ وَلَا نِسَآءٞ مِّن نِّسَآءٍ عَسَىٰٓ أَن يَكُنَّ خَيۡرٗا مِّنۡهُنَّۖ وَلَا تَلۡمِزُوٓاْ أَنفُسَكُمۡ وَلَا تَنَابَزُواْ بِٱلۡأَلۡقَٰبِۖ بِئۡسَ ٱلِٱسۡمُ ٱلۡفُسُوقُ بَعۡدَ ٱلۡإِيمَٰنِۚ وَمَن لَّمۡ يَتُبۡ فَأُوْلَٰٓئِكَ هُمُ ٱلظَّٰلِمُونَ﴾

[الحجرات: ١١].

उत्तर: उपहास भनेको आफ्नो मुस्लिम भाइको खिल्ली उडाउनु र होच्याउनु हो र यो जायज छैन।

अल्लाह तआलाले यसलाई निषेध गर्दै भन्नुभएको छ:

{हे ईमान ल्याउनेहरू! कुनै पनि समूहले अर्को समूहको उपहास नगरोस्; सम्भव छ कि ती उपहास गरिएका मानिसहरू उनीहरूभन्दा उत्तम होऊन्। न महिलाहरूले अन्य महिलाहरूको उपहास गरून्; सम्भव छ कि ती उनीहरूभन्दा राम्रो होऊन्। तिमीहरू आपसमा दोष नलगाऊ र एकअर्कालाई नराम्रो उपनामले नबोलाऊ। ईमानपछि अवज्ञाकारीको नाम अत्यन्तै खराब हो! र जसले तौबा गर्दैनन्, तिनीहरू नै अत्याचारी हुन्।}

[अल् हुजुरात: ११]