السؤال
س١٥: ما أنواع خلق المحبة؟
प्रश्न १५: प्रेमको नैतिकताका प्रकारहरू के के हुन्?
الجواب
ج:محبة الله تَعَالَى.
قال تَعَالَى:
﴿وَٱلَّذِينَ ءَامَنُوٓاْ أَشَدُّ حُبّٗا لِّلَّهِ﴾
[البقرة: ١٦٥].
- محبة الرسول صلى الله عليه وسلم.
قال ﷺ:
«والَّذي نَفْسي بِيَدِه، لا يُؤمِنُ أحدُكم حتَّى أكونَ أحبَّ إليهِ مِن والِدِه ووَلَدِه»
رواه البخاري.
محبة المؤمنين، ومحبة الخير لهم كما تحبه لنفسك.
قال النبي عَلَيْهِ الصَّلَاةُ وَالسَّلَامُ:
«لَا يُؤْمِنُ أَحَدُكُمْ حَتَّى يُحِبَّ لِأَخِيهِ مَا يُحِبُّ لِنَفْسِهِ»
उत्तर: अल्लाह तआलाप्रति प्रेम।
अल्लाह तआलाले भन्नुभएको छः
{आस्थावानहरू अल्लाहलाई सबैभन्दा बढी प्रेम गर्छन्।}
[अल्-बकरह: ५०]
- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रति प्रेम।
उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
«जसको हातमा मेरो प्राण छ, उहाँ (अल्लाह) को कसम! तिमीहरूमध्ये कोही पनि पूर्ण आस्थावान् हुन सक्दैन, जबसम्म म उसलाई उसको बुबा र सन्तान भन्दा बढी प्रिय हुँदैन।»
(बुखारी)
मोमिनहरूलाई प्रेम गर्नु र उनीहरूको लागि भलाइलाई त्यसरी नै मन पराउनु, जसरी तिमी आफ्नै लागि मन पराउँछौ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"तिमीहरूमध्ये कोही पूर्ण मुमिन हुन सक्दैन; जबसम्म उसले आफ्ना भाईका लागि त्यही कुरा चाहँदैन, जुन ऊ आफ्नै लागि चाहन्छ।"