Skip to content

السؤال

س١٣: اقرأ سورة النصر وفسرها.

प्रश्न १३: सूरा नस्र पढ र यसको व्याख्या गर।

الجواب

ج:سورة النصر وتفسيرها:

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

﴿إِذَا جَآءَ نَصۡرُ ٱللَّهِ وَٱلۡفَتۡحُ 1

وَرَأَيۡتَ ٱلنَّاسَ يَدۡخُلُونَ فِي دِينِ ٱللَّهِ أَفۡوَاجٗا 2

فَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ وَٱسۡتَغۡفِرۡهُۚ إِنَّهُۥ كَانَ تَوَّابَۢا 3﴾

[النصر: ١-٣].

التفسير:

  1. ﴿إِذَا جَآءَ نَصۡرُ ٱللَّهِ وَٱلۡفَتۡحُ1﴾:

إذا جاء نصر الله لدينك - أيها الرسول - وإعزازه له، وحدث فتح مكة.

  1. ﴿وَرَأَيۡتَ ٱلنَّاسَ يَدۡخُلُونَ فِي دِينِ ٱللَّهِ أَفۡوَاجٗا2﴾:

ورأيت الناس يدخلون في الإسلام وفدًا بعد وفدٍ.

  1. ﴿فَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ وَٱسۡتَغۡفِرۡهُۚ إِنَّهُۥ كَانَ تَوَّابَۢا3﴾:

فاعلم أن ذلك علامة على قرب انتهاء المهمة التي بُعِثْتَ بها، وعلى قرب انتهاء أجلك ولقائك بربك، فسبِّح بحمد ربك، شكرًا له على نعمة النصر والفتح، واطلب منه المغفرة، إنه كان توابًا يقبل توبة عباده، ويغفر لهم.

उत्तर: सूरह “नस्र” र यसको तफ्सीर:

(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)

(इजा जाअ नस्रुल्लाहि वल् फत्ह।

व रअैतन्नास यदुखुलून फी दीनिल्लाहि अफ्वाजा।

फ सब्बिह बिहम्दी रब्बिक वस्तग्फिर्हु इन्नहु कान तौव्वाबा।)

[अन्-नस्र: १-३]

तफ्सीर:

हे पैगम्बर, जब तिम्रो धर्मका लागि अल्लाहको सहायता आउँछ र उहाँले शक्ति दिनुहुन्छ र मक्का विजय हुन्छ।

तपाईंले मानिसहरूलाई इस्लाममा ठूलो समूहबद्ध भएर प्रवेश गर्दै गरेको देख्नुहुन्छ।

त्यसैले जान, यो तिमीलाई दिइएको दायित्व समाप्त हुन लागेको संकेत हो। तिम्रो आयु समाप्त भई तिमीले आफ्नो पालनहारसँग भेट गर्ने समय नजिकिएको संकेत पनि हो। त्यसैले आफ्नो रबको स्तुति गर, विजय र फतहको अनुग्रहका लागि उहाँप्रति कृतज्ञता व्यक्त गर र उहाँसँग क्षमा माग। निश्चय नै उहाँले आफ्ना बन्दाहरूको तोबा स्वीकार गर्नुहुन्छ र उनीहरूलाई माफी दिनुहुन्छ।