हराम (निषिद्ध) घमण्डका प्रकारहरू के–के हुन्?
- الباب / الفصل
- قسم الأخلاق
السؤال
س٢٠: ما أنواع الكِبْرُ المحرم؟
प्रश्न २०: हराम (निषिद्ध) घमण्डका प्रकारहरू के–के हुन्?
الجواب
ج:١. الكِبْر على الحق، وهو رد الحق وعدم قبوله.
- الكِبْرُ على الناس، وهو احتقارهم والاستهانة بهم.
قال رسول الله صلى الله عليه وسلم:
«لا يَدخُلُ الجَنَّةَ مَن كان في قَلبِه مِثْقالُ ذَرَّةٍ مِن كِبْرٍ».
فقال رَجُلٌ: إنَّ الرَّجُلَ يُحِبُّ أن يَكونَ ثَوبُه حسَنًا، ونَعْلُه حسَنةً؟ قال:
«إنَّ اللهَ جَميلٌ يُحِبُّ الجَمالَ، الكِبْرُ: بَطَرُ الحَقِّ، وَغَمْطُ النَّاسِ»
رواه مسلم.
- بَطَرُ الحَقِّ: رده
- غَمْطُ النَّاسِ: استحقارهم.
- الثوب الحسن والنعل الحسن ليس من الكبر.
उत्तर: १. सत्यप्रति अहंकार गर्नु, अर्थात् सत्यलाई अस्वीकार गर्नु र स्वीकार नगर्नु हो।
२. मानिसहरूमाथि घमण्ड गर्नु, अर्थात् उनीहरूलाई हेप्नु र तुच्छ ठान्नु।
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छः
"जसको हृदयमा कण बराबर अहंकार हुन्छ त्यो स्वर्गमा प्रवेश गर्नेछैन।"
एक व्यक्तिले भन्यो: “मानिसले आफ्नो लुगा राम्रो होस् र जुत्ता पनि राम्रो होस् भन्ने चाहनु (के घमण्ड हो?)” उहाँले भन्नुभयो:
«निश्चय नै अल्लाह सुन्दर हुनुहुन्छ र उहाँले सुन्दरतालाई मन पराउनुहुन्छ। घमण्ड भनेको सत्यलाई अस्वीकार गर्नु र मानिसहरूलाई तुच्छ ठान्नु हो।»
(मुस्लिम)
- '“बतरुल-हक्” भन्नाले सत्यलाई अस्वीकार गर्नु हो।
- “गम्तुन्नास” भन्नाले मानिसहरूलाई तुच्छ ठान्नु हो।
- राम्रो लुगा र राम्रो जुत्ता लगाउनु घमण्ड (किब्र) होइन।