Skip to content

السؤال

س٢٢: ما هي الغيبة؟

प्रश्न २२: गीबत (पछाडिबाट कुरा काट्नु) के हो?

الجواب

ج:هي ذِكْرُ أخيك المسلم بما يكره وهو غائب.

  • قال تَعَالَى:

﴿وَلَا يَغْتَبْ بَعْضُكُمْ بَعْضًا أَيُحِبُّ أَحَدُكُمْ أَنْ يَأْكُلَ لَحْمَ أَخِيهِ مَيْتًا فَكَرِهْتُمُوهُ وَاتَّقُوا اللَّهَ إِنَّ اللَّهَ تَوَّابٌ رَحِيمٌ﴾

[الحجرات: ١٢].

उत्तर: कुनै मुस्लिम दाजुभाइ (वा दिदीबहिनी) को अनुपस्थितिमा उसको बारेमा उसले मन नपराउने कुरा गर्नु हो।

अल्लाह तआलाले भन्नुभएको छः

{तिमीहरूमध्ये कोही पनि अर्काको चुगली नगरोस्। के तिमीहरूमध्ये कसैले आफ्नो मृत भाइको मासु खान मन पराउँछ? तिमीहरूले त यसलाई घृणा गर्छौ। अल्लाहसँग डराऊ। निस्सन्देह अल्लाह अत्यन्तै पश्चात्ताप स्वीकार गर्ने र दयालु हुनुहुन्छ।}

[अल् हुजुरात: ११]