Skip to content
नास्तिकका लागि छोटो सन्देश

नास्तिकका लागि छोटो सन्देश

नास्तिकका लागि यो एउटा छोटो सन्देश हो । पृथ्वीको यो सटीक र सुक्षम प्रणाली संयोगवश भएको होइन र यसले एक तत्त्वदर्शी सृष्टिकर्ताको संकेत गर्दछ । के यो सबै स्वतः भएको हो भनेर भन्न मिल्छ र? कृपया आफ्नो मन र मस्तिष्कलाई खोल्नुहोस्, चिन्तन गर्नुहोस् र सत्यको खोजी गर्नुहोस्, त्यसैमा तपाईंले मार्ग देखाउने प्रकाश पाउनुहुनेछ!

Language: lang_ne
Prepared by: बहुभाषिक इस्लामी सामग्री सेवा संस्थाको वैज्ञानिक समिति
Version: 2.0

These files are generated automatically from the book's text; their layout may differ from the printed edition.

0%
Font size