Skip to content

कायरता भनेको के हो? र साहस भनेको के हो?

الباب / الفصل
قسم الأخلاق

السؤال

س٢٨: ما هو الجبن؟ وما هي الشجاعة؟

प्रश्न २८: कायरता भनेको के हो? र साहस भनेको के हो?

الجواب

ج:الجبن: أن يخاف مما لا ينبغي أن يخاف منه.

مثل الخوف من قول الحق وإنكار المنكر.

الشجاعة: وهي الإقدام على الحق، وذلك مثل الإقدام في ساحات الجهاد للدفاع عن الإسلام والمسلمين.

  • وكان النبي ﷺ في دعائه يقول:

«اللَّهُمَّ إنِّي أعوذُ بكَ من الجُبنِ...».

  • وقال رسولُ اللهِ ﷺ:

«المؤمنُ القويُّ خيرٌ وأحبُّ إلى اللهِ مِن المؤمنِ الضَّعيفِ، وفي كُلٍّ خيرٌ»

رواه مسلم.

उत्तर: कायरता भनेको डराउनु नपर्ने कुरादेखि डराउनु हो।

जस्तै: सत्य कुरा भन्न डराउनु र खराब कामको विरोध गर्न डराउनु।

शुजाअत (साहस): यो सत्यमा अघि बढ्नु हो, जस्तै इस्लाम र मुस्लिमहरूको रक्षा गर्न जिहादका मैदानहरूमा दृढताका साथ अघि बढ्नु।

  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो दुआमा भन्नुहुन्थ्यो:

“हे अल्लाह! म तिमीसँग कायरता (डरपोकपन) बाट शरण माग्छु…।”

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ:

“बलियो (शक्तिशाली) ईमानवाला अल्लाहका दृष्टिमा कमजोर ईमानवालाभन्दा राम्रो र बढी प्रिय हुन्छ, यद्यपि दुवैमा भलाइ छ।”

(मुस्लिम)