Skip to content

इसराफ (फजुलखर्च), बुख्ल (कन्जुस्याइँ) र करम (उदारता) के हुन्?

الباب / الفصل
قسم الأخلاق

السؤال

س٢٧: ما هو الإسراف؟ وما هو البخل؟ وما هو الكرم؟

प्रश्न २७: इसराफ (फजुलखर्च), बुख्ल (कन्जुस्याइँ) र करम (उदारता) के हुन्?

الجواب

ج:الإسراف: هو إنفاق المال بغير حقه، وعكسه: البخل: وهو الإمساك عن حقه.

والصحيح هو الوسط بينهما، وأن يكون المسلم كريمًا.

  • قال تَعَالَى:

﴿وَٱلَّذِينَ إِذَآ أَنفَقُواْ لَمۡ يُسۡرِفُواْ وَلَمۡ يَقۡتُرُواْ وَكَانَ بَيۡنَ ذَٰلِكَ قَوَامٗا﴾

[الفرقان: ٦٧].

उत्तर: इसराफ (फजुलखर्च) भनेको धनलाई अनावश्यक वा गलत ठाउँमा खर्च गर्नु। यसको विपरीत बुख्ल (कन्जुस्याइँ) भनेको धनलाई यसको उचित हकमा खर्च गर्नबाट रोक्नु हो।

सही कुरा भनेको दुयी दुई बीचको मध्यम मार्ग हो र मुस्लिम करीम (उदार) हुनुपर्छ।

अल्लाह तआलाले भन्नुभएको छः

{जब तिनीहरू खर्च गर्छन्, तिनीहरू न त फजुलखर्च गर्छन् न त कञ्जुस्याइँ गर्छन्, बरु त्यसको बीचमा मध्यम मार्ग अपनाउँछन्।}

[अल्-फुरकान: ६३]