السؤال
س١٣: ما أنواع خُلق الحياء؟
प्रश्न १३: लज्जा (हया) का प्रकारहरू के के हुन्?
الجواب
ج:١. الحياء من الله: يكون بأن لا تعصيه سُبْحَانَهُ.
- الحياء من الناس: ومن ذلك ترك الكلام الفاحش البذيء وكشف العورة.
- قال رسول الله صلى الله عليه وسلم:
«الإِيمانُ بِضْعٌ وسَبعونَ» - أو: «بِضْعٌ وسِتُّونَ» - «شُعْبةً، أَعْلَاها: قَوْلُ: لا إِلَهَ إلَّا اللهُ. وأَدْناها: إِماطةُ الأَذَى عنِ الطَّريقِ. والحَياءُ شُعْبةٌ مِنَ الإِيمانِ»
رواه مسلم.
उत्तर: १. अल्लाहसँग लज्जा: उहाँको अवज्ञा (पाप) नगर्नु।
२. मानिसहरूसँग लज्जा: अश्लील/अभद्र कुरा बोल्न छोड्नु र गुप्ताङ्ग नदेखाउनु।
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छः
“इमानका सत्तरी वा साठीभन्दा बढी शाखाहरू छन्। तीमध्ये सबैभन्दा उच्च शाखा ‘लाइलाह इल्लल्लाह’ भन्नु हो, र सबैभन्दा सानो शाखा बाटोबाट दुःख दिने कुरा हटाइदिनु हो। हया (लाज/लज्जा) इमानको एउटा महत्त्वपूर्ण शाखा हो।”
(मुस्लिम)