السؤال
س١٢: ما هو خلق التعاون؟
प्रश्न १२: सहयोग (तआवुन) को नैतिकता के हो?
الجواب
ج:هو تعاون الناس فيما بينهم على الحق والخير.
صور التعاون:
- التعاون في رد الحقوق.
- التعاون في رد الظالم.
- التعاون في سد حاجات الناس والمساكين.
- التعاون على كل خير.
- عدم التعاون على الإثم والأذى والعدوان.
- قال تَعَالَى:
﴿وَتَعَاوَنُواْ عَلَى ٱلۡبِرِّ وَٱلتَّقۡوَىٰۖ وَلَا تَعَاوَنُواْ عَلَى ٱلۡإِثۡمِ وَٱلۡعُدۡوَٰنِۚ وَٱتَّقُواْ ٱللَّهَۖ إِنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ﴾
[المائدة: ٢].
- قال النبي عَلَيْهِ الصَّلَاةُ وَالسَّلَامُ:
«المُؤْمِنُ لِلْمُؤْمِنِ كالْبُنْيانِ؛ يَشُدُّ بَعْضُه بَعْضًا»
متفق عليه.
- وقال النبي عَلَيْهِ الصَّلَاةُ وَالسَّلَامُ:
«المُسْلِمُ أَخُو المُسْلِمِ، لا يَظلِمُه، ولا يُسْلِمُه، ومَن كان في حاجةِ أَخِيهِ، كان اللهُ في حاجَتِه، ومَن فَرَّجَ عن مُسْلِمٍ كُرْبَةً، فَرَّجَ اللهُ عَنهُ كُرْبَةً مِن كُرُباتِ يَومِ القِيامةِ، ومَن سَتَرَ مُسْلِمًا، سَتَرَهُ اللهُ يَومَ القِيامةِ»
उत्तर: यो मानिसहरूबीच सत्य र भलाइका कामहरूमा आपसमा सहयोग गर्नु हो।
सहयोगका प्रकारहरू:
– अधिकारहरू (हक) फिर्ता गराउनमा सहयोग गर्नु।
– अत्याचारीलाई रोक्न/प्रतिरोध गर्न सहयोग गर्नु।
– मानिसहरू र गरिबहरूको आवश्यकताहरू पूरा गर्न सहयोग गर्नु।
– सबै प्रकारका भलाइका कामहरूमा सहयोग गर्नु।
– पाप, कष्ट दिने काम र अन्यायमा सहयोग नगर्नु।
अल्लाह तआलाले भन्नुभएको छः
“पुण्य र ईशभय (तक्वा) मा एक–अर्कालाई सहयोग गर, तर पाप र अत्याचारमा एक–अर्कालाई सहयोग नगर। अल्लाहसँग डराऊ, निस्सन्देह अल्लाह कठोर दण्ड दिने हुनुहुन्छ।”
[अल्-माइदा: ६]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
“एक ईमानदार अर्को विश्वासीका लागि भवन (घर) जस्तै हो; जसका प्रत्येक भागले अर्को भागलाई बलियो बनाउँछ।"
(बुखारी र मुस्लिम)
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
“एक मुस्लिम अर्को मुस्लिमको दाजुभाइ हो; उसले उसमाथि अन्याय गर्दैन, न त उसलाई (शत्रुको हातमा) सुम्पिन्छ। जो आफ्नो दाजुको आवश्यकतामा हुन्छ, अल्लाह उसको आवश्यकतामा हुन्छ। जसले कुनै मुस्लिमको कष्ट हटाउँछ, अल्लाहले कियामतको दिन उसको कष्टहरूमध्ये एउटा कष्ट हटाइदिनु हुन्छ। जसले कुनै मुस्लिमको दोष ढाक्छ, अल्लाहले कियामतको दिन उसको दोष लुकाउनुहुनेछ।"