السؤال
س١٤: ما صور خُلق الرحمة؟
प्रश्न १४: दयाका रूपहरू के के हुन्?
الجواب
ج:- رحمة كبار السن وتوقيرهم.
- رحمة صغار السن والأطفال.
في الحديث:
«لَيْسَ مِنَّا مَنْ لَمْ يُوَقِّرْ كَبِيرَنَا، وَيَرْحَمْ صَغِيرَنَا»
رواه أحمد.
- رحمة الفقير والمسكين والمحتاج.
- رحمة الحيوان بأن تطعمه ولا تؤذيه.
من ذلك قول النبي عَلَيْهِ الصَّلَاةُ وَالسَّلَامُ:
«تَرَى المُؤْمِنينَ في تَراحُمِهِم وتَوادِّهِم وتَعاطُفِهِم كمَثَلِ الجَسَدِ، إذا اشتَكَى عُضْوٌ تَداعَى لهُ سائِرُ جَسَدِهِ بالسَّهَرِ والحُمَّى»
متفق عليه.
- وقال رسولُ اللهِ ﷺ:
«الرَّاحِمونَ يَرحَمُهُمُ الرَّحمنُ، ارْحَمُوا أهْلَ الأَرضِ، يَرحَمُكُمْ مَن في السَّماءِ»
رواه أبو داود والترمذي.
उत्तर: – वृद्ध व्यक्तिहरूप्रति दया गर्नु र उनीहरूको आदर गर्नु।
– साना उमेरका र बालबालिकाप्रति दया गर्नु।
यसको प्रमाण यो हदीस हो:
“जो हाम्रा ठूलाको सम्मान गर्दैन र हाम्रा सानालाई माया गर्दैन, ऊ हामीमध्ये पर्दैन।”
(अहमद)
– गरिब, दरिद्र र आवश्यकता भएकाहरू प्रति दया गर्नु।
– जनावरप्रति दया गर्नु—उसलाई खाना खुवाउनु र कष्ट नदिनु।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
«तिमीले मोमिनहरूलाई आपसी करुणा, प्रेम र सहानुभूतिमा एउटै शरीरजस्तो देख्छौ; जब त्यसको कुनै एक अंग पीडित छ भने, सम्पूर्ण शरीर नै निद्रा नलाग्ने र ज्वरोले पीडित हुन्छ।»
(बुखारी र मुस्लिम)
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ:
«दया गर्नेहरूलाई परम दयालु (अल्लाह) ले दया गर्नुहुन्छ। पृथ्वीमा भएकाहरूलाई दया गर, आकाशमा हुनेले तिमीहरूलाई दया गर्नुहुनेछ।»
(अबू दाऊद र तिर्मिजी)