खुफ र जौरब के हुन्? के यी दुवैमा मसह गर्न सकिन्छ?
- التصنيف الشرعي
- الفقهالطهارةالمسح على الخفين ونحوهما
- الباب / الفصل
- قسم الفقه
السؤال
س١١: ما الخُفَّان والجَوْربان، وهل يمسح عليهما؟
प्रश्न ११: खुफ र जौरब के हुन्? के यी दुवैमा मसह गर्न सकिन्छ?
الجواب
ج:- الخفان: ما يلبس في الرِّجلِ من الجلد.
- الجوربان: ما يلبس في الرِّجلِ من غير الجلد.
ويشرع المسح عليهما بدل غسل الرجلين.
- لحديث المغيرة بن شعبة رضي الله عنه، أن رسول الله صلى الله عليه وسلم توضأ، ومسح على الجوربين.
رواه أبو داود والترمذي وغيرهما.
- وفي البخاري ومسلم:
فتوضأ، ومسح على الخفين.
उत्तर: खुफ भनेको छालाबाट बनेको मोजा हो जुन खुट्टामा लगाइन्छ।
जौरब भनेको छालाबाहेक अन्य चीजबाट बनेको मोजा हो जुन खुट्टामा लगाइन्छ।
खुट्टा धुनेको सट्टा यी दुवैमा मसह गर्नु जायज (वैध) हो।
यसको प्रमाण मुगीरा बिन शुअबा (रजियल्लाहु अन्हु) को हदीस हो, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले वुजू गर्नुभयो र दुवै मोजाहरूमा मसह (स्पर्श) गर्नुभयो।
यसलाई अबू दाऊद, तिर्मिजी र अरूले वर्णन गरेका छन्।
"बुखारी र मुस्लिममा छ:
"अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले वुजू गर्नुभयो र दुवै मौजा (खुफ) माथि मसह गर्नुभयो।”