खुफ (छालाका मोजा) माथि मसह (स्पर्श) सही हुनका शर्तहरू के हुन्?
- التصنيف الشرعي
- الفقهالطهارةالمسح على الخفين ونحوهما
- الباب / الفصل
- قسم الفقه
السؤال
س١٣: ما هي شروط صحة المسح على الخفين؟
प्रश्न १३: खुफ (छालाका मोजा) माथि मसह (स्पर्श) सही हुनका शर्तहरू के हुन्?
الجواب
ج:١. أن يلبس الخفين على طهارة، أي بعد وضوء.
لحديث المغيرة رضي الله عنه قال: كنت مع النبي صلى الله عليه وسلم في سفر، فأهويت لأنزع خفيه، فقال:
«دعهما فإني أدخلتهما طاهرتين». فمسح عليهما.
متفق عليه.
- أن يكون الخف طاهرًا، فلا يجوز المسح على النجس.
- أن يكون الخف ساترًا للمحل المفروض غسله في الوضوء.
- أن يكون المسح خلال المدة المحددة، للمقيم غير المسافر: يوم وليلة، وللمسافر: ثلاثة أيام ولياليهن.
لحديث علي رضي الله عنه:
جعل رسول الله صلى الله عليه وسلم ثلاثة أيام ولياليهن للمسافر، ويومًا وليلة للمقيم.
رواه مسلم.
उत्तर: १. दुवै मोजा पवित्रताको अवस्थामा लगाइएको हुनुपर्छ, अर्थात् वुजू गरेपछि।
यसको प्रमाण; मुगीरा बिन शुअबा (रजियल्लाहु अन्हु) को हदीस हो, उनले भने: म नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग यात्रामा थिएँ। मैले उहाँका खुफ्फ (मोजा) उतार्न झुक्दा, उहाँले भन्नुभयो:
«ती दुबैलाई छोडिदेऊ, किनकि मैले तिनीहरूलाई पवित्रताको अवस्थामा लगाएको हुँ।» त्यसपछि उहाँले तिनीहरूमाथि मसह गर्नुभयो।
(बुखारी र मुस्लिम)
२. खुफ (मोजा) पवित्र हुनुपर्छ; नापाक (अपवित्र) मोजामा मसह गर्नु जायज छैन।
३. खुफ्फ (मोजा/जुत्ता) ले वुजूमा धुनु पर्ने भागलाई पूर्ण रूपमा ढाकेको हुनुपर्छ।
४. मसह निर्धारित समयभित्र गर्नु पर्ने हुन्छ। स्थानीयको लागि: एक दिन र एक रात र यात्रामा रहेका व्यक्तिका लागि: तीन दिन र तीन रातसम्म।
यसको प्रमाण; अली (रजियल्लाहु अन्हु) को हदीस हो, उनले भने:
रसूल अल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले यात्रामा रहेका व्यक्तिहरूका लागि तीन दिन र तीन रातसम्म र बसोबास गर्ने व्यक्तिहरूका लागि एक दिन र एक रात तोक्नुभयो।
(मुस्लिम)