Skip to content

खुफ (छालाको मोजा) माथि मसह गर्ने हिक्मत के हो?

الباب / الفصل
قسم الفقه

السؤال

س١٢: ما الحكمة من المسح على الخفين؟

प्रश्न १२: खुफ (छालाको मोजा) माथि मसह गर्ने हिक्मत के हो?

الجواب

ج:التيسير والتخفيف على العباد، خاصة في أوقات البرد والشتاء والسفر، حيث يشق نزع ما في الرجلين.

قال تعالى:

﴿يُرِيدُ ٱللَّهُ بِكُمُ ٱلۡيُسۡرَ وَلَا يُرِيدُ بِكُمُ ٱلۡعُسۡرَ﴾

[البقرة ١٨٥].

उत्तर: भक्तहरूको सहजता र सरलताका लागि, विशेषगरी जाडो, चिसो र यात्राको समयमा, किनकि खुट्टामा लगाएको वस्तु फुकाल्न गाह्रो हुन्छ।

अल्लाह तआलाले भन्नुभएको छः

{अल्लाहले तिमीहरूका लागि सजिलो चाहनुहुन्छ र तिमीहरूका लागि कठिनाइ चाहनुहुन्न।}

[अल्-बकरह: ५०]