Skip to content

السؤال

س٢٦: ما هو التجسس؟

प्रश्न २६: जासुसी (तजस्सुस) के हो?

الجواب

ج:هو الكشف والبحث عن عورات الناس وما يسترونه.

من صوره المحرمة:

  • الاطلاع على عورات الناس في البيوت.
  • استماع المرء إلى حديث قوم بدون علمهم.
  • قال تَعَالَى:

﴿وَلَا تَجَسَّسُوا ...﴾

[الحجرات: ١٢].

उत्तर: जासुसी भनेको मानिसहरूको निजी कुरा तथा उनीहरूले लुकाउने गोप्य कुराहरू खोज्नु र तिनको छानबिन गर्नु हो।

यसका निषेधित (हराम) रूपहरू मध्ये:

  • मानिसहरूको घरभित्रका गोप्य तथा लाजका कुराहरूमा झाँक्नु।
  • मानिसहरूको कुरा उनीहरूको जानकारी र अनुमति बिना सुन्नु।

अल्लाह तआलाले भन्नुभएको छः

“एक–अर्काको जासुसी नगर।”

[अल् हुजुरात: ११]