Skip to content

"मुहम्मदुर्रसूल" को गवाहीको अर्थ के हो?

الباب / الفصل
قسم العقيدة

السؤال

س6: ما معنى شهادة أنَّ محمدًا رسول الله؟

प्रश्न ६: "मुहम्मदुर्रसूल" को गवाहीको अर्थ के हो?

الجواب

ج:معناها: أن الله أرسله للعالمين بشيرًا ونذيرًا.

  • ويجب:
  1. طاعته فيما أمر.
  2. تصديقه فيما أخبر.
  3. عدم معصيته.
  4. لا يعبد الله إلا بما شرع، وهو الاقتداء بالسنة وترك البدعة.

قال تَعَالَى:

﴿مَّن يُطِعِ ٱلرَّسُولَ فَقَدۡ أَطَاعَ ٱللَّهَۖ﴾

[النساء: 80]،

وقال سُبْحَانَهُ:

﴿وَمَا يَنطِقُ عَنِ ٱلۡهَوَىٰٓ 3

إِنۡ هُوَ إِلَّا وَحۡيٞ يُوحَىٰ 4﴾

[النجم: 3-4].

وقال جَلَّ وَعَلَا:

﴿لَّقَدۡ كَانَ لَكُمۡ فِي رَسُولِ ٱللَّهِ أُسۡوَةٌ حَسَنَةٞ لِّمَن كَانَ يَرۡجُواْ ٱللَّهَ وَٱلۡيَوۡمَ ٱلۡأٓخِرَ وَذَكَرَ ٱللَّهَ كَثِيرٗا﴾

[الأحزاب: 21].

उत्तर: यसको अर्थ हो: अल्लाहले उहाँलाई सारा जगतलाई शुभसूचना र चेतावनी दिने व्यक्तिको रूपमा पठाउनुभयो।

  • यसको अभिलाषा:

१. उहाँले आदेश गर्नुभएको कुरामा उहाँको आज्ञापालन गर्नु।

२. उहाँले बताउनुभएको कुरामा विश्वास गर्नु।

३. उहाँको अवज्ञा नगर्नु।

४. उहाँले तोक्नुभएको तरिकाअनुसार मात्र अल्लाहको उपासना गर्नु, जुन सुन्नतको पालना गरेर र बिदअतलाई त्यागेर हुन्छ।

अल्लाह तआलाले भन्नुभएको छः

{जसले रसूलको आज्ञा पालन गर्छ, वास्तवमा उसले अल्लाहको आज्ञा पालन गर्छ।}

[अन-निसा: ८०]

  • अल्लाह तआलाले भन्नुभएको छ:

{उहाँ (नबी) आफ्नो इच्छाले बोल्नुहुन्न।}

{बरु यो त केवल वह़ी (प्रकाशना) हो, जुन उहाँलाई पठाइन्छ।}

[नज्मः ३-४]

अल्लाहले भन्नुभएको छः

{निश्चय नै, जसले अल्लाह र अन्तिम दिनको आशा राख्छ तथा अल्लाहलाई धेरै सम्झन्छ, उसको लागि अल्लाहका रसूलमा उत्कृष्ट नमूना (आदर्श) छ।}

[अल-अह्जाब: २१]