Skip to content

अल्लाह (अज्ज व जल्ल) कहाँ हुनुहुन्छ?

الباب / الفصل
قسم العقيدة

السؤال

س5: أين الله عَزَّ وَجَلَّ؟

प्रश्न ५: अल्लाह (अज्ज व जल्ल) कहाँ हुनुहुन्छ?

الجواب

ج:الله في السماء فوق العرش، فوق جميع المخلوقات،

قال تَعَالَى:

﴿ٱلرَّحۡمَٰنُ عَلَى ٱلۡعَرۡشِ ٱسۡتَوَىٰ﴾

[طه: 5].

وقال تعالى:

﴿وَهُوَ ٱلۡقَاهِرُ فَوۡقَ عِبَادِهِۦۚ وَهُوَ ٱلۡحَكِيمُ ٱلۡخَبِيرُ﴾

[الأنعام: 18].

उत्तर: अल्लाह आकाशमा अर्श (सिंहासन) माथि हुनुहुन्छ, सबै सृष्टिहरूभन्दा माथि।

अल्लाह तआलाले भन्नुभएको छः

{रहमान (अल्लाह) अर्श (सिंहासन) मा उच्च हुनुहुन्छ।}

[ताहा: ५]

अल्लाह तआलाले भन्नुभएको छ:

{उहाँ आफ्ना भक्तहरूमाथि पूर्ण प्रभुत्व राख्नुहुन्छ छ र उहाँ अत्यन्त बुद्धिमान र सर्वज्ञ हुनुहुन्छ।}

[अनआम्: १८]