Skip to content

इबादत (उपासना) के हो?

الباب / الفصل
قسم العقيدة

السؤال

س٨: ما هي العبادة؟

प्रश्न ८: इबादत (उपासना) के हो?

الجواب

ج:هي اسمٌ جامعٌ لكلِّ ما يحبُّه الله ويرضاه من الأقوال والأعمالِ الباطنةِ والظاهرةِ.

  • الظاهرة: مثل ذكر الله باللسان من التسبيح والتحميد والتكبير، والصلاة والحج.
  • الباطنة: مثل التوكل والخوف والرجاء.

उत्तर: उपासना एक व्यापक शब्द हो जसमा अल्लाहलाई मनपर्ने र उहाँलाई प्रसन्न पार्ने बाहिरी र भित्री दुवै प्रकारका सबै वचन र कर्महरू समावेश छन्।

  • बाहिरी (वाह्य) इबादत: जस्तै जिब्रोले अल्लाहको जिक्र गर्नु (तस्बीह, तहमिद, तकबीर) तथा नमाज पढ्नु र हज गर्नु।
  • भित्री (अन्तरिक) इबादत: जस्तै अल्लाहमाथि भरोसा (तवक्कुल), डर (खौफ) र आशा गर्नु।