Skip to content

अल्लाहले हामीलाई किन सृष्टि गर्नुभयो?

الباب / الفصل
قسم العقيدة

السؤال

س7: لماذا خلقنا الله تَعَالَى؟

प्रश्न ७: अल्लाहले हामीलाई किन सृष्टि गर्नुभयो?

الجواب

ج:خلقنا لعبادته وحده لا شريك له. ولم يخلقنا عبثًا أو للهو واللعب، أو يتركنا سدًى وهملًا.

قال تَعَالَى:

﴿وَمَا خَلَقۡتُ ٱلۡجِنَّ وَٱلۡإِنسَ إِلَّا لِيَعۡبُدُونِ﴾

[الذاريات: 56].

उत्तर: उहाँले हामीलाई केवल आफ्नो उपासना गर्नका लागि सृष्टि गर्नुभयो, उहाँको कुनै साझेदार छैन। उहाँले हामीलाई व्यर्थ, खेल वा मनोरञ्जनका लागि सृष्टि गर्नुभएको होइन, न त हामीलाई बेवारिसे र उद्देश्यविहीन छोड्नुभएको हो।

अल्लाह तआलाले भन्नुभएको छः

{मैले जिन्न र मानवलाई केवल आफ्नो उपासना गर्नका लागि सृष्टि गरेको हुँ।}

[अज्जारियातः ५६]