"क़यामत तबसम्म आउँदैन जबसम्म समय एकदम छोटो हुँदैन।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"क़यामत तबसम्म आउँदैन जबसम्म समय एकदम छोटो हुँदैन। त्यसबेला, एक वर्ष महिनाजस्तो लाग्नेछ, एक महिना हप्ताजस्तो, एक हप्ता दिनजस्तो, एक दिन घण्टाजस्तो बितेको महसुस हुन्छ र एक घण्टा यति तीव्र गतिमा बित्नेछ, जसरी खजुरको पात एकैछिनमा जलेर भस्म हुन्छ।"
«لَا تَقُومُ السَّاعَةُ حَتَّى يَتَقَارَبَ الزَّمَانُ، فَتَكُونَ السَّنَةُ كَالشَّهْرِ، وَيَكُونَ الشَّهْرُ كَالْجُمُعَةِ، وَتَكُونَ الْجُمُعَةُ كَالْيَوْمِ، وَيَكُونَ الْيَوْمُ كَالسَّاعَةِ، وَتَكُونَ السَّاعَةُ كَاحْتِرَاقِ السَّعَفَةِ الْخُوصَةُ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, कयामत नजिकिंदै गरेको संकेतहरू मध्ये समय छोटो र संकुचित हुने हो । वर्ष महिना जस्तै बित्नेछ, महिना हप्ता जस्तै बित्नेछ, हप्ता दिन जस्तै बित्नेछ, दिन घण्टा जस्तै बित्नेछ, र घण्टा खजूरको पात जलेझैं तिब्र गतिले बित्नेछ।
...:
कयामत नजिक हुने संकेतहरूमध्ये समयको बर्कत (आशीर्वाद) हराउनु र समय तीव्र गतिमा बित्नु पनि हो ।
मुस्नद अहमद (16/ 550) (10943).
थप (4)
معالم السنن (4/341).
فتح الباري (13/16).
شرح سنن أبي داود لابن رسلان (16/678).
تحفة الأحوذي (6/514).