तिमी बिहान र साँझका अज्कारमा के भन्छौ?
- الباب / الفصل
- قسم الأدعية والأذكار
السؤال
س١٩: ماذا تقول في الصباح والمساء من الأذكار؟
प्रश्न १९: तिमी बिहान र साँझका अज्कारमा के भन्छौ?
الجواب
ج:١. أقرأُ آية الكرسي:
﴿ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡحَيُّ ٱلۡقَيُّومُۚ لَا تَأۡخُذُهُۥ سِنَةٞ وَلَا نَوۡمٞۚ لَّهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ مَن ذَا ٱلَّذِي يَشۡفَعُ عِندَهُۥٓ إِلَّا بِإِذۡنِهِۦۚ يَعۡلَمُ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡۖ وَلَا يُحِيطُونَ بِشَيۡءٖ مِّنۡ عِلۡمِهِۦٓ إِلَّا بِمَا شَآءَۚ وَسِعَ كُرۡسِيُّهُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَۖ وَلَا يَـُٔودُهُۥ حِفۡظُهُمَاۚ وَهُوَ ٱلۡعَلِيُّ ٱلۡعَظِيمُ﴾
[البقرة: ٢٥٥].
- واقرأ:
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
﴿قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ 1
ٱللَّهُ ٱلصَّمَدُ 2
لَمۡ يَلِدۡ وَلَمۡ يُولَدۡ 3
وَلَمۡ يَكُن لَّهُۥ كُفُوًا أَحَدُۢ 4﴾
[الإخلاص: 1-4] ثلاث مرات.
﴿قُلۡ أَعُوذُ بِرَبِّ ٱلۡفَلَقِ 1
مِن شَرِّ مَا خَلَقَ 2
وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ 3
وَمِن شَرِّ ٱلنَّفَّٰثَٰتِ فِي ٱلۡعُقَدِ 4
وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ 5﴾
[الفلق: 1-5] ثلاث مرات.
﴿قُلۡ أَعُوذُ بِرَبِّ ٱلنَّاسِ 1
مَلِكِ ٱلنَّاسِ 2
إِلَٰهِ ٱلنَّاسِ 3
مِن شَرِّ ٱلۡوَسۡوَاسِ ٱلۡخَنَّاسِ 4
ٱلَّذِي يُوَسۡوِسُ فِي صُدُورِ ٱلنَّاسِ 5
مِنَ ٱلۡجِنَّةِ وَٱلنَّاسِ 6﴾
[الناس: 1-6] ثلاث مرات.
- «اللهم أنت ربي لا إله إلا أنت، خلقتني وأنا عبدك، وأنا على عهدك ووعدك ما استطعت، أعوذ بك من شر ما صنعت، أبوء لك بنعمتك علي، وأبوء بذنبي، فاغفر لي، فإنه لا يغفر الذنوب إلا أنت»
رواه البخاري.
उत्तर: १. म 'आयतुल कुर्सी' पढ्छु।
{अल्लाहु ला इलाह इल्ला हुवल हय्युल कय्यूम, ला तअखुजुहू सिनतुँ वला नौम, लहू मा फिस्समावाती वमा फिलअर्ज, मन जल्लजी यश्फऊ इन्दहू इल्ला बिइज्हिनि, यालमु मा बैन अैदिहिम वमा खल्फहुम, वला युहीतून बिशैइन मिन इल्मिहि इल्ला बिमा शा’, वसिअ कुरसिय्यु हुस्समावाति वलअर्ज, वला यऊदुहू हिफ्जुहुमा, वहुवल अलीय्युल अजीम।} अर्थ: अल्लाह! उहाँ बाहेक कोही साँचो उपास्य छैन। उहाँ सदा जीवित र सबैलाई धारण गर्ने हुनुहुन्छ। उहाँलाई न त झप्की लाग्छ न त निद्रा। आकाशहरू र पृथ्वीमा जे-जति छ, सबै उहाँकै हो। उहाँको अनुमति बिना कोही उहाँको सामु सिफारिस गर्न सक्दैन। उहाँ उनीहरू (सृष्टिहरू) का अगाडि र पछाडिका सबै कुरा जान्नुहुन्छ। उनीहरू उहाँको ज्ञानबाट केही पनि प्राप्त गर्न सक्दैनन्, तर उहाँले चाहेको मात्र। उहाँको कुर्सी आकाश र पृथ्वीलाई समेटेको छ। ती दुवैको संरक्षण उहाँलाई थकाउँदैन। उहाँ सर्वोच्च, महान् हुनुहुन्छ।
[अल्-बकरह: ५०]
२. म पढ्छु:
(बिस्मिल्ला हिर् रहमा निर्रहीम। (१)
(कुल् हुवल्लाहु अहद्।
अल्लाहुस्समद।
लम् यलिद् व लम् यूलद्।
व लम् यकुल्लहु कुुफुवन् अहद्।)
[सूरह इख्लास: १-४] (तीन पटक)
(कुल् अऊजु बिरब्बिल् फलक।
मिन् शर्रि मा खलक।
व मिन् शर्रि गासिकिन इजा वकब।
व मिन् शर्रिन्नफ्फासाती फिल् उकद्।
व मिन् शर्रि हासिदिन् इजा हसद।)
[अल-फलक: १-५] (तीन पटक)
(कुल् अऊजु बिरब्बिन्नास।
मलिकिन्नास।
इलाहिन्नास।
मिन् शर्रिल् वस्वासिल् खन्नास।
अल्लजी युवसव्विसु फी सुदूरिन्नास।
मिनल् जिन्नति वन्नास।)
[सुरह अन्नास: १-६] (तीन पटक)
"अल्लाहुम्म अन्त रब्बी ला इलाह इल्ला अन्त, खलक्तनी वअना अब्दुक वअना अला अह्दिक ववअ्दिक मस्ततअ्तु, अऊजु बिक मिन शर्री मा सनअ्तु, अबूउ लक बिनिअ्मतिक अलैय्य, वअबूउ बिज्नबी, फग्फिर ली फइन्न्हु ला यगफिरुज्जुनूब इल्ला अन्त।" अर्थ: हे अल्लाह! तिमी मेरा रब हौ, तिमी बाहेक कोही साँचो पूज्य छैन। तिमीले मलाई सृष्टि गर्नुभयो र म तिम्रो दास हुँ। म आफ्नो क्षमता अनुसार तिम्रो वाचा र प्रतिज्ञामा अडिग छु। मैले गरेका खराब कामहरूको नराम्राबाट म तिमीसँग शरण माग्छु। म तिम्रो ममाथिको कृपा स्वीकार गर्छु र आफ्ना पापहरू स्वीकार गर्छु, त्यसैले मलाई माफ गर, किनकि तिमी बाहेक पापहरू माफ गर्ने कोही छैन।
(बुखारी)