Skip to content

السؤال

س١٨: ماذا تقول بعد الأذان؟

प्रश्न १८: अजानपछि पढिने दुआ के हो?

الجواب

ج:«تصلي على النبي صلى الله عليه وسلم»

رواه مسلم.

  • وتقول:

«اللهم رب هذه الدعوة التامة، والصلاة القـائـمـة، آت محـمـدًا الـوسـيلة والفـضـيلـة، وابـعثه مقامًا محمودًا الذي وعدته»

البخاري.

  • وتدعو بين الأذان والإقامة، فإن الدعاء لا يرد.

उत्तर: “नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउनु।

(मुस्लिम)

  • त्यसपछि निम्न दुआ पढ्नु:

“अल्लाहुम्म रब्ब हाजिहि द्दावतित्ताम्मह्, वस्सलातिल काइम, आति मुहम्मदनिल वसीलतल वल्फजीलह, व अब्अष्हु मक़ामम् मह्मूदलल्जि वअत्तहु।” अर्थ: हे अल्लाह! यस पूर्ण आह्वान (अजान) र स्थायी नमाजका पालनकर्ता, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई वसीला र श्रेष्ठता प्रदान गर्नुहोस् र उहाँलाई ‘मकामे महमूद’ (प्रशंसनीय स्थान) मा उठाउनुहोस्, जसको तपाईंले उहाँलाई वाचा गर्नुभएको छ।

(बुखारी)

  • अजान र इकामत बीचमा दुआ गर्नुहोस्, किनकि त्यो समयमा गरिएको दुआ अस्वीकार हुँदैन।