Skip to content

السؤال

س٢٠: ما تقول عند النوم؟

प्रश्न २०: सुत्दा पढिने दुआ के हो?

الجواب

ج:«باسمك اللهم أموت وأحيا»

متفق عليه.

उत्तर: "बिस्मिक अल्लाहुम्म अमूत वा अह्या।" अर्थ: हे अल्लाह, म तपाईंको नामका साथ मर्छु र जीवित हुन्छु।

(बुखारी र मुस्लिम)